Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मेरो दिल छ पोखरामा को विशेष शो धरानमा सम्पन्न ।

रबिन राउत by रबिन राउत
८ चैत्र २०७६, शनिबार १२:१७
in प्रदेश नं १, भिडियो, मनोञ्जन, समाचार
0
मेरो दिल छ पोखरामा को विशेष शो धरानमा सम्पन्न ।
44
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

धरान , चैत्र ५ ।
गीतकार शंकर अधिकारी घायलको लेखन तथा  निर्देशन रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा को विशेष शो धरान मंगलबार एक विशेष कार्यक्रमका विच धरानको गणेश टाकिजमा सम्पन्न भएको छ ।

नेपाली चलचित्र भित्रका विविध सकारात्मक तथा नकारात्मक गतिविधीलाई निमार्ण भएको चलचित्रलाई आम दर्शक तथा स्रोताले निकै मन पराएको चलचित्रकी प्रस्तुतकर्ता कला राई महर्जनले बताइन ।  

साथै बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती रहने नेपाली कथानक चलचित्र तक्दिरको छायाँकन  आगामी चैत्र२० गते बाट धरान र आसपासका रमणिय स्थानमा छायांकन हुने सो कार्यक्रममा घोषणा गरिएको छ  ।

चलचित्रमा रबि खड्का ,राजु पौड्याल ,श्रेया दुलाल,कसिस दाहाल, मेनुका माझी, गगां कुवर,लक्ष्मी श्रेष्ठ , विशाल सुनुवार ,सागर गुरु चौलागाईं ,शत्रुघन अन्सारी को अभिनय रहने भएको छ ।  कृष्ण पाण्डेको छायाँकन  , देव महर्जनको द्धन्द्ध , नृत्य राजन महर्जन ,राजेन्द्र बजगाइ र रेखा पौडेल को संगीत ,नित्याशिवा र राजेन्द्र बजागाइ को स्वर रहने छ ।

Previous Post

तारालाई धोका दिएर दीलिप अन्तै लागेपछि ( भिडियो सहित )

Next Post

साउदी अरबमा कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको सूचना ।

Next Post
साउदी अरबमा कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको सूचना ।

साउदी अरबमा कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको सूचना ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal