Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी २ मा सक्रिय कांग्रेस

रबिन राउत by रबिन राउत
७ चैत्र २०७८, सोमबार २२:१७
in प्रदेश नं १, राजनीति
0
इटहरी २ मा सक्रिय कांग्रेस
17
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

मनोज दाहाल | आउदै गरेको स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस इटहरीले आफ्ना गतिविधि बढाएको छ । टोल समिति गठन प्रकृयालाई अन्तिम चरणमा पुर्याएको नेपाली कांग्रेस इटहरी उपमहानगर वडा २ ले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस सुनसरी जिल्ला उप-शभापति नगेश चन्द्र राईको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका महादेवेशन प्रतिनिधि रमेश पोखरेलले प्रशिक्षण दिएका थिए । प्रमुख प्रशिक्षकका रुपमा आएका पोखरेलले नेपाली कांग्रेसको इतिहास केलाएका थिए ।

उनले नेपाली कांग्रेसको स्थापना,नेपाली कांग्रेसले स्थापित गरेको नारा,नेपाली कांग्रेसको झण्डामा चार तारा र रुख राखिनुको उद्देश्य लगायतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सुनसरी जिल्ला उपशभापति नगेश चन्द्र राइले नेपाली जनतामा भएको मिलिनयम च्यालेन्ज कम्प्याक्ट ( एमसीसी) को भ्रम चिर्नु आवस्यक रहेको बताए । एमसीसी नेपाल र नेपालीको हितमा रहेको उल्लेख गर्दै नेपाली जनतामा भ्रम सृजना गरेर द्धन्द निम्त्याउने कार्यमा विकासबिरोधीहरु लागि परेको उपशभापति राइको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस इटहरी नगर शभापति हेमकर्ण पौडेलले इटहरीमा नेपाली कांग्रेसलाई विजय गराउन वडा कमिटिदेखि नै एक ढिक्का भएर अघि बढ्नुको बिकल्प नरहेको उल्लेख गरे ।

उनले व्यक्तिको पछि नलागि नेपाली कांग्रेस भएर अघि बढ्न आग्रह गरे । यता नेपाली कांग्रेस इटहरीका पुर्व नगर सभापति फुलराज सुवेदीले जनतामा भएको ( एमसीसी) को भ्रम चिर्ने कार्यमा वडा समितिको महत्वपूर्ण भुमिका रहेको औल्याए । उनले इतिहासमा नेपाली कांग्रेसले गरेका उदाहरणीय ल कामहरुको स्मरण गराउदै मिलिनयम च्यालेन्ज कम्प्याक्ट ( एमसीसी) पनि नेपाली कांग्रेसको महत्वपूर्ण उपलब्धी भएको उल्लेख गरे । इटहरी वडा नम्वर २ ले हाल सम्म २९ वटा टोल कमिटी गठन गर्न सफल भएको उल्लेख गर्दै वडा २ का शभापति दिपेन्द्र घिमिरेले प्रशिक्षमा सिकेका कुराहरुलाई ब्यबहारिक बनाउदै घर घरमा जाउँ कांग्रेस जिताउँ अभियानमा लागु गर्न आग्रह गरे । इटहरी २ स्थित राजदेवि मन्दिरको शभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा करिव २५० भन्दा धेरैको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा आएका सिता नेपाल,कमला पुरी र नवराज तिम्सिनाको नेतृत्वमा आएका १० जना साथै नेकपा माओवादी केन्द्र परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका चोलानाथ अधिकारी ( गोपाल) लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो ।

Previous Post

प्रियंकाले दिइन् (सीआईबी )मा उजुरी

Next Post

गीतकार हरिहर खनियाको ‘म हराएको छैन...’ सार्वजनिक (भिडियोसहित)

Next Post
गीतकार हरिहर खनियाको ‘म हराएको छैन…’ सार्वजनिक (भिडियोसहित)

गीतकार हरिहर खनियाको ‘म हराएको छैन...’ सार्वजनिक (भिडियोसहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal