Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा ‘रैछौ बेइमानी’ ( भिडियो )

रबिन राउत by रबिन राउत
९ फाल्गुन २०७८, सोमबार २१:३५
in भिडियो, मनोञ्जन
0
लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा  ‘रैछौ बेइमानी’  ( भिडियो )
12
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। दर्जनौ टेलिचलचित्र , चलचित्रमा निर्माण  ब्यबस्थापक एबम २ दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरिसकेका सिद्दान्त शर्मा पौडेल अब गीतकार पनि बनेका छन्  नव गीतकार पौडेलले  देवराज आले मगरको संगीत र लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा समेटेर आफनो पहिलो गीत ‘रैछौ बेइमानी’ सार्वजनिक गरेका हुन्  ।
बिछोडको भाव बोकेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन। धुलिखेलको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई  बिक्रम चौहानको निर्देशन गरेका हुन्  ।अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको  छायाँकन, मिलन बिस्वकर्माको  सम्पादन रहेको छ ।  ‘रैछौ बेइमानी’ को  भिडियो  सिद्दान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानल (S Cine Production House) मार्फत सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक  भएको केहि समयमै दर्शकहरुको
राम्रो राम्रो प्रतिक्रिया आएको छ ।

Previous Post

गायक उमेश धर्तिमगरको स्वरमा ‘बनमा फुल्यो फूल ‘ भिडियो सहित

Next Post

गायक राजु सापकोटा र गायिका रजनी लामाको ‘ हितको माया ‘ सार्बजनिक

Next Post
गायक राजु सापकोटा र गायिका रजनी लामाको ‘ हितको माया ‘ सार्बजनिक

गायक राजु सापकोटा र गायिका रजनी लामाको ‘ हितको माया ‘ सार्बजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-

© 2019 Bageshwori News | Developed by Webpal Nepal