Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने

रबिन राउत by रबिन राउत
८ माघ २०७७, बिहीबार १६:२४
in मनोञ्जन
0
नेपाली कथानक चलचित्र ‘द रेड जोन ’ निमार्ण हुने
17
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ ०८ । नेपाली कथानक चलचित्र ‘द रेड जोन’ निर्माण हुन भएको छ । हिजो काठमाण्डौँमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको नाम घोषणा गरिएको हो ।

घोषण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका सस्थापक महाविर पुन र चलचित्रका निर्माता खगेन्द्र सुवेदी  , के एस काफले लगायतको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गदैे चलचित्रका प्रस्तुतकर्ता  रमेश बन गोसाईले चलचित्रले समाजमा सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागी प्रेरणादायि सन्देश लिएर आउने र सिने  जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागि सो चलचित्रले विशेष महत्व राख्नेमा आफनो टिम विस्वस्त भएको बताउनुभयो  ।

चलचित्रमा किशोर खतिवडा , दिपक थापा , कमला नेपाली , हेमराज धर्ति , सिर्जना कार्की , नेत्र विष्ट , सुमन गौतम , खगेन्द्र सुवेदी , धर्मराज भण्डारी , बर्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने भएको छ  । चलिचत्रबाट उठेको पैसाबाट आविस्कार केन्द्रलाई १० प्रतिशतले नाफा विभाजन गरिने भएको छ  ।

रामजी लामिछाने , राजन मर्हजन र नवराज सुवेदीको नृत्य निर्देशन , देव महर्जनको द्धन्द्ध , सुजन विश्वकर्माको छायाँकन ,रहने भएको छ  । चलचित्रमा सुजन गौत्तमको कथा , यज्ञजंग विश्वकर्मा ( आयुष )को पटकथा तथा निर्देशक  , नेत्र विष्टको प्रेडक्सन , शंकर अधिकारी घायल र सुन्दर पन्तको गीत र ज्ञानेन्द्र गिरीको संगीतमा चलचित्रको गीत निमार्ण हुने भएको छ  । चलचित्र फोलरमा माघ २१ गतेबाट जाने चलचित्रको निमार्ण पक्षले बताएको छ  । चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गर्ने समेत सो अवसरमा जानकारी गराइएको थियो  ।

Previous Post

चलचित्र गोर्खेको टाईटल गीत सार्वजनिक (भिडियो सहित)

Next Post

माया लाउँ की भन्दै सुमीलाई नाजिर (भिडियो )

Next Post
माया लाउँ की भन्दै सुमीलाई नाजिर (भिडियो )

माया लाउँ की भन्दै सुमीलाई नाजिर (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal