Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका भावना उपाध्ययको आवाजमा”अपाङ्ग” भिडियो सहित

रबिन राउत by रबिन राउत
५ पुष २०७७, आईतवार ०८:२४
in भिडियो, मनोञ्जन
0
गायिका भावना उपाध्ययको आवाजमा”अपाङ्ग” भिडियो सहित
75
SHARES
325
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं ।
नेपाली लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका भावना उपाध्यय र गायक अर्जुन पन्तको आवाजमा रहेको ”अपाङ्ग” गीतको भिडियो सार्वजनिक भएको छ ।

शारिरिक रुपमा ”अपाङ्ग” भएपनी जिवनमा हजारौ प्रेरणादायिक काम गर्नको लागी आफु तयार रहेको कुरा गायिका भावनाले गीत मार्फत ब्यक्त गरिएको छ । अपाङ्गता भएका कारण समाजको अपहेलना र तिरस्कार भोग्नुपर्दाको पिडालाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ  । अर्जुन पन्तको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

नविन गिरीको छायाँकन , निरन्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”अपाङ्ग”गीतको भिडियोमा भावना , पुर्ण , सवनम , सन्ध्याको अभियन रहेको छ ।

”अपाङ्ग” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

अश्मितालाइ एल.बिले "लेख्नु थियो एउटा पत्र" भन्दै (भिडियो सहित)

Next Post

अञ्जु पन्तको ‘मैले रुँदामा' आकाश र समिक्षाको प्रेम वियोग

Next Post
अञ्जु पन्तको  ‘मैले रुँदामा’ आकाश  र समिक्षाको प्रेम वियोग

अञ्जु पन्तको ‘मैले रुँदामा' आकाश र समिक्षाको प्रेम वियोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

https://www.youtube.com/watch?v=NsxXxmDtT7w

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal