Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
५ पुष २०७७, आईतवार ०८:०८
in भिडियो, मनोञ्जन
0
नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक  ( भिडियो )
27
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय नेपालमा पनि राम्रा राम्रा कथाहरु बस्तुहरुमा म्युजिक भिडियो बन्न थालेको छ । यही क्रममा चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक भएको छ । पैसाको लागि जे पनि गर्न सक्ने मान्छे र त्यही मान्छे भित्र पनि मन, माया हुन्छ भन्ने तथा मान्छेका बिभिन्न चरित्रलाई चित्रण गर्न खोजिएको भिडियोमा अभिनेता तथा मोडेल बिकास लामिछाने र प्रिया न्यौपानेको अभिनय देख्न सकिन्छ ।

गीतमा कुमार मिश्रको शब्द रचना रहेको छ भने संगीत गायक स्वयम नरेन्द्र प्यासीकै रहेको छ । बिक्रम कुमार भुजेलको एरेञ्ज रहेको गीतलाई कुमार के सिले मिक्सिङ मास्टरिङ्ग गरेका छन ।भिडियोलाई पछील्लो समय चर्चामा रहेको निर्देशक प्रकाश धितालले निर्देशन गरेका छन भने उत्सव दाहालले छांयाकन, बिकास दाहलले सम्पादन गरेका छन ।भिडियोलाई के के अक्टेभको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


Previous Post

दीपा र सुवर्णले ल्याए कब्जा गर्यौ तिमीले...

Next Post

नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास

Next Post
नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास

नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal