Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक सुरेश लामा र गायिका मनु दाहालको  रोमान्टिक गीत

Nepalok by Nepalok
४ पुष २०८०, बुधबार १८:४९
in भिडियो, मनोञ्जन
0
गायक सुरेश लामा र गायिका मनु दाहालको  रोमान्टिक गीत
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गायक सुरेश लामा र गायिका मनु दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ बोलको गीतमा शब्द किरण के उप्रेतीको र संगीत नबिन कार्कीको रहेको छ। रोमान्टिक गीतमा संगीत संयोजन बिशाल निरौलाको रहेको छ। गायकीमा राम्रो सम्भावना बोकेकी मनुको गीत सार्वजनिक भएको केहि दिनमा नै दर्शक श्रोताको नजरमा परि सकेको छ। यु ट्युबमा राम्रो प्रतिक्रियाको साथ भिडियोको भ्युज पनि बढी रहेको छ।

मनोज राजभण्डारीले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन्। रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन मित्र डी.गुरुङको रहेको छ। सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ। भिडियो गायिका मनु दाहालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Previous Post

‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट

Next Post

शैलेन्द्र ढकालको गजल 'जब तिमी आयौ' सार्वजनिक  (भिडियो)

Next Post
शैलेन्द्र ढकालको गजल ‘जब तिमी आयौ’ सार्वजनिक  (भिडियो)

शैलेन्द्र ढकालको गजल 'जब तिमी आयौ' सार्वजनिक  (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal