Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

 ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा

रबिन राउत by रबिन राउत
५ पुष २०७९, मंगलवार २२:३१
in अन्य
0
 ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

स्पेस फोर के टेलिभिजनले तीन वटा रियालिटी शो घोषणा गरेको छ। टेलिभिजनले बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो।

काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै टेलिभिजनले एकैसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिमसमेत सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए।

याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, सन्दिप बिस्ट अर्थात् मिस्टर डी  र अभिजित भण्डारी एजे रहेका छन्।
त्यसैगरी, जस्ट डान्स लिटिल मास्टर्समा नायिका सञ्चिता लुईटेल, कोरियोग्राफर प्रदीप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन्।

कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा दिनेशकुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमतालाई अन्वेषण गर्ने र त्यस्ता क्षमतालाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शो ल्याइएको बताए। कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइटेलले बच्चाको बालमनोविज्ञानमा आधारित भएर बालबालिकामा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने बताईन्।

त्यसैगरी, र्याप स्टारका निर्णायक तथा र्यापर गिरिश खतिवडाले नेपाली समाजमा ‍र्यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्‍याप विधाले समाजको चित्रण गर्ने बताए। सभ्य र भव्य रुपमा र्यापलाई अगाडि बढाउनेमा आफू विश्वस्त रहेको भन्दै धेरै भन्दा धेरै र्याप विधाका प्रतिभाहरुलाई खोजि गरेर देखाउने बताए।

 पे्रमिल जोडीहरुमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटि शो फस्ट डेटले दर्शकलाई मनोरञ्जन दिनुका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने सर्जक रेमन दास श्रेष्ठले बताए ।

डेटिङ रियालिटि सो फस्ट डेट  यही १४ फेब्रुअरी आर्थत प्रणय दिवसलाई लक्षित गरेर ल्याउदै छन् भने  डान्स रियालिटि सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो वैशाखमा प्रशारण गर्नेछन्।  सिङ्गिङ रियालिटि सो र्याप स्टार पुस महिना देखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ।

Previous Post

गायिका प्रविशा अधिकारीको गीत ‘यहीं कतै ‘मा जेनिशा र प्रज्वलको रोमान्स

Next Post

रियादमा येले दोङ तङ्बे ५०८२ उधौली साकेला चासोक तङ्नाम भब्य रुपमा सम्पन्न

Next Post
रियादमा  येले दोङ तङ्बे ५०८२ उधौली साकेला चासोक तङ्नाम भब्य रुपमा सम्पन्न

रियादमा येले दोङ तङ्बे ५०८२ उधौली साकेला चासोक तङ्नाम भब्य रुपमा सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal