Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दशवर्षे सशस्त्र युद्धको कथामा मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ ( भिडियो )

रबिन राउत by रबिन राउत
४ आश्विन २०७७, आईतवार ०७:०३
in भिडियो, मनोञ्जन
0
दशवर्षे सशस्त्र युद्धको कथामा मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ ( भिडियो )
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

लामो समयदेखि अमेरिकामा रहेर राम्रा राम्रा  गीत रचनामा सक्रिय गीतकार मनिष बसिष्टको नयाँ गीत  ‘बिलाप’ सार्वजनिक भएको छ ।
शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीत ‘बिलाप’ मा रिदम कडेलको एरेन्जमेन्ट रहेको छ । गीतको भिडियोलाई एम बी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ ।गम्भिर बिष्टको  निर्देशनमा बनेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी , नवराज उप्रेतीको सिनेमाटोग्राफी र नविन निरौलाले सम्पादन रहेको छ । 

गीतकार मनिष बशिष्टका अनुसार करिब तीन वर्षजति अघि लेखिएको यो गीत विबिध कारणले रेकर्ड गरिएको थिएन पहिलोपटक गायक सजल न्यौपाने संगको पहिलो सहकार्यमा गीत ल्याउन पाउदा खुसी लागेको समयको माग अनुसारको गीत भन्दा पनि दश वर्षे जनयुद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडाले उनको मनबाट मानवता र ईश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरालाइ  छोटो श्रव्यदृश्य मार्फत समाजलाई दर्शाउन पाएकोमा आत्मसन्तुष्टि पाएको बताउनु भयो ।

Previous Post

प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए, १ सय ९२ जना डिस्चार्ज

Next Post

प्रदेश १ मा ७९ संक्रमित थपिए

Next Post
प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

प्रदेश १ मा ७९ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal