Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुन्दरी सुमीसँग रोमान्टिक बने मोडल बिजय पुन

रबिन राउत by रबिन राउत
६ जेष्ठ २०८०, शनिबार १६:५२
in भिडियो, मनोञ्जन
0
सुन्दरी सुमीसँग रोमान्टिक बने मोडल बिजय पुन
6
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुशीको पल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार बुद्धि मान थापाको शब्द शृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई नजिकबाट देखाएको छ । ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्धय बिजय पुन र सुन्दरी मोडल सुमी श्रेष्ठ गज्जबले खुलेका छन् । भिडियोमा गीतकार थापा स्वयम र जमुना मगरको पनि अभिनय रहेको छ ।

भिडियोलाई पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा तयार पारेका छन् । प्रकाश खड्काको छायांन तथा बन्दे पाण्डेको सम्पादन रहेको रोमान्टिक भिडियो यो खुशीको पलको भिडियो जति हेर्यो उती हेरौँ हेरौँ लाग्ने खालको छ ।

यसअघि सिधा मन, यो जुनीमा, बाँसको बेरा, भएन रे, डोलीमा , लगायत १ दर्जन बढी गीतमा शब्द लेखिसकेका गीतकार थापाले आफ्ना गीतहरु आँफै निर्माण गर्दै आएका छन् । अमेरिकाको ओमहा, नेब्रस्कामा परिवारसहित बसोबास गर्दै आएका गीतकार थापा पछिल्ला केही केही वर्षदेखि गीत लेखन र भिडियो निर्माणमा सक्रिय छन् । भुटनिज क्रियटिभ टिम इन नेब्रस्काको सहयोगमा तयार भिडियो इन्टरटेनमेन्ट संसार नामक युट्युबबाट बजारमा आएको हो । जसको निर्माण गीतकार थापाले नै गरेका हुन् । गीतकार थापा नेब्रस्कामा अवस्थित एभरेष्ट होम केयर सर्भिसेस एलएलसीमा केस म्यानेजरका रुपमा कार्यरत छन् ।

Previous Post

गायक सुनिल दवाडीको मोर सजनामा अलिशा र विकाश

Next Post

रङ्ग'को कुरा गर्दै आए  रचना रिमाल र दीपक

Next Post
रङ्ग’को कुरा गर्दै आए  रचना रिमाल र दीपक

रङ्ग'को कुरा गर्दै आए  रचना रिमाल र दीपक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal