Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मनिष प्रसाईको स्वरमा “मनै त हो” सार्वजनिक

रबिन राउत by रबिन राउत
६ माघ २०७८, बिहीबार २१:०५
in भिडियो, मनोञ्जन
0
मनिष प्रसाईको स्वरमा “मनै त हो” सार्वजनिक
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं ।
नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा रहेको “मनै त हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।  लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगितको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ पुःन झुल्केका छन ।

उनको सिर्जना तथा आवाजमा रहेका “गोलिहरु चल्दा भए लासहरु ढल्दा भए, घोप्टो परेर काँचो रगत शासकहरुले पिउँदा भए” लगायतका उनका सृजनाहरु विगतमा निकै चर्चामा थिए । प्रेम र रोमान्सलाई गीतमा गायक प्रसाईले सुन्दर ढंगबाट ब्यक्त गरेका छन । मनिष स्यमको शब्द तथा संगीत गीतमा रहेको छ  । आफनी प्रेमीकालाई जिवनमा पाउनको लागी निकै सधर्ष गरेको कुरा गीतमा गायक ले गरेका छन । “मनै त हो” गीतको भिडियोमा रमेशजंग कुँवरको निर्देशन , मनिष प्रसाईको सम्पादन  रहेको छ । रमेशजंग कुँवर, दिपेन पाण्डे र सविना घिमिरेकोे “मनै त हो” गीतको भिडियोमा जिवनन्त र आकर्षक अभिनय रहेको देख्न सकिन्छ ।

“मनै त हो”  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

झ्याईं पारीमा सुनिल र प्रियाको रोमान्स (भिडियो सहित)

Next Post

रोशन कुमारको निर्देशनमा नेपाली फिल्म ‘मीरा’ शुभमुहुर्त

Next Post
रोशन कुमारको निर्देशनमा नेपाली फिल्म ‘मीरा’ शुभमुहुर्त

रोशन कुमारको निर्देशनमा नेपाली फिल्म ‘मीरा’ शुभमुहुर्त

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal