Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डा. डिआर उपाध्यायले बनाए अर्को गिनिज वल्र्ड रेकर्ड

रबिन राउत by रबिन राउत
३ भाद्र २०७८, बिहीबार १४:२५
in रोचक, समाचार
0
डा. डिआर उपाध्यायले बनाए अर्को गिनिज वल्र्ड रेकर्ड
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २ भदौ
नेपालका लागि फेरी एउटा गिजिन बुक अफ वल्र्ड रेकर्ड थपिएको छ । यस अघि एउटै गीत १२ वटा अन्तराष्ट्रिय भाषामा तयार गरेर गिनिज अफ वल्र्ड रेकर्ड बनाएका गीतकार तथा लेखक डा. डि.आर. उपाध्यायले यसपटक अर्को नयाँ गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका छन् ।
एकै दिन ३६ वटा राष्ट्रिय दैनिक पत्रिकामा एउटै शिर्षकको लेख प्रकाशन गरेर उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै निवासमा एक समारोहबीच डा. उपाध्यायलाई यो सफलताको लागि बधाई ज्ञापन गर्दै सोमबार गिनिज बुक अफ वल्र्ड रेकर्ड हस्तान्तरण गरेका छन्,‘नेपालको गौरब बढाउने काम गर्नु भएकोमा यहाँलाई बधाई छ ।’ प्रधानमन्त्री देउवाले प्रमाणपत्र प्रदान गर्दै भने ।
सो अवसरमा गिनिज बुक अफ वल्र्ड रेकर्डको मिडिया को–अर्डिनेटर पत्रकारहरु डब्बु क्षत्री, कृष्ण भुसाल, नरेश भट्टराई, गीता अधिकारी, सरिता भारती, राज लुईंटेललाई पनि प्रधानमन्त्री देउवाले गिनिज अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।
हालसम्म गीत सँगीत कला साहित्यबाट ५२ वटा विश्व रेकर्ड काम गरेका डा. उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले सो कार्यक्रममा प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए ।
‘मैले कायम गरेको यो विश्व रेकर्ड नेपालको गौरव बढाउने उद्देश्यका लागि होे’, डा. उपाध्यायले सो क्रममा भने ।
डा. उपाध्यायले नेपालमा भएका विभिन्न दैनिकमा २०७८ साल असार १५ गते मंगलबार तदनुसार २९ जुन २०२१ का दिन ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख ३६ राष्ट्रिय दैनिकमा प्रकाशित गरेका थिए । यसअघि यो विश्व रेकर्ड बेलायतका क्रिस जिगरको नाममा रहेको थियो । जिगरले क्यान्सर जागरुकताका बारेमा लेख प्रकाशन गर्नुभएको थियो । उहाँका १९ राष्ट्रिय दैनिकमा लेख प्रकाशित भएको थियो ।
डा. उपाध्यायले यसअघि गीतसंगीत तथा विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम गरी नेपालको गौरव बढाउने कार्य गरेका छन् । उपाध्यायका एक दर्जनजति उपन्यास प्रकाशित छन् भने तीन गीतिसंग्रह प्रकाशित छन् । यस्तै उनका २४ गीतिसँग्रह सयौं गीत श्रोता÷दर्शकमाझ आएका छन् ।

Previous Post

‘बाटुली’मा छुच्ची सासु बनिन् मौसमी मल्ल

Next Post

नितिनको ‘कसम हो कसम’मा सुधिर र नग्माको रोमान्स

Next Post
नितिनको ‘कसम हो कसम’मा सुधिर र नग्माको रोमान्स

नितिनको ‘कसम हो कसम’मा सुधिर र नग्माको रोमान्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal