Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

शिव, शंकर र बिमलाको ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक ( भिडियो )

Nepalok by Nepalok
५ माघ २०८०, शुक्रबार १६:५६
in भिडियो, मनोञ्जन
0
शिव, शंकर र बिमलाको ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक ( भिडियो )
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक गरेका छन् । गीतकार बिमला तुलाचन र चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ संगको सहकार्यमा गायक परियारले गीत ल्याएका हुन् । गीतमा विषम आचार्यको एरेन्ज रहेको छ।

नायिका एलिसा राई  र कृश गुरुङको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई रामजी लामिछानेको निर्देशन गरेका हुन् । मानकृष्ण महर्जनको सिनेमाटोग्राफी र बान्दे प्रसादको सम्पादन रहेको भिडियोमा राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । शिव परियारको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक गीतमा माया प्रेम र बिछोडको पिडाले कसरी  ‘भतभती मुटु पोलिरहेछ’ भनेर देखाउन खोजिएको छ । यसअघि  गायक शिव परियार र संगीतकार शंकर थापा ‘स्माइल’ सहकार्यमा धेरै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन  ।
आफु गायिका समेत रहेकी गीतकार तुलाचन पछिल्लो समय टुहुरा बालबालिकाको पढाइको लागि निरनतर खटिरहेकी छिन भने संगीतकार  ‘स्माइल’ पनि  संगीत देखि गायन सम्म त्यतिकै पोख्त छन् उनले गरेका  चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन्  ।

Previous Post

इन्डियन आइडलका उपविजेता अमित पलको नेपाली गीत ‘सम्झना...’ बजारमा

Next Post

‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त

Next Post
‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त

‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal