...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

चुनावको मुखमा मेरिबास्सैले देखायो चुनावी माहोलको वास्तविकता (भिडिओ)

रबिन राउत by रबिन राउत
November 18, 2022
in भिडियो, मनोञ्जन
0
चुनावको मुखमा मेरिबास्सैले देखायो चुनावी माहोलको वास्तविकता (भिडिओ)
9
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक, काठमाडौं ।
आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लिएर देशभर माहोल फरक छ । राजनितिक पार्टिहरु आफ्ना एजेण्डा सहित सामाजिक सञ्जाल देखी मिडियाहरुमा छरिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरु आफ्नो पोल्टामा भोट पार्नका लागी कम्मर कसेका छन् ।

जब निर्वाचनको समय आउँछ नेताहरुले बिभिन्न प्रलोभनमा पारेर आफुलाई भोट हाल्न लगाउछन् भन्ने जनतालाई स्पष्ट थाहा छ । यसो भइरहदा पनि बिभिन्न ठाउँमा भोटकै लागी पैसा समेत खर्च गरेको खबर सुन्न पाइन्छ । यसपालीको निर्वाचनमा कुन पार्टीले कति सिट ल्याउला भन्नेमा जिज्ञासा भने आम जनतामा पक्कै छ ।

यसैबिच नेपाली टेलिश्रृंखलाको क्षेत्रमा लामो इतिहास बोकेको हास्य टेलिश्रृंखला ‘मेरिबास्सै’मा मंगलबार सार्वजनिक ७८१ औं भाग निर्वाचनमय बनाइएको छ । गाउँमा निर्वाचनको समयमा कुनै ज्ञान नभएका पनि कसरी नेता हुन्छन् र भोटका लागी कतिसम्म गर्छन् भन्ने नेपाली परिवेशलाई नै श्रृंखलामा देखाइएको छ । पछिल्लो समय मेरिबास्सै दिवाकर भण्डारीले निर्देशन गर्दै आएका छन् ।

Previous Post

तृप्ती र राजानन्दको ए बा भन्देउन

Next Post

विकासको  ‘नखरा कबुल’मा वर्षा सिवाकोटी ( भिडियो )

Next Post
विकासको  ‘नखरा कबुल’मा वर्षा सिवाकोटी ( भिडियो )

विकासको  'नखरा कबुल'मा वर्षा सिवाकोटी ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal