...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

“डान्सको फ्युचर : चुनावअघि नै हुने भयो सुपर डान्सर नेपालको विजेता घोषणा”  

रबिन राउत by रबिन राउत
November 18, 2022
in मनोञ्जन
0
“डान्सको फ्युचर : चुनावअघि नै हुने भयो सुपर डान्सर नेपालको विजेता घोषणा”  
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

नेपाली बिज्ञापन बजारमा छोटो समयमै उत्कृष्टताको अवार्ड पाउदै स्थापित संस्था ए डी रिलिजको निर्माणमा बनेको भारतको सर्वाधिक लोकप्रिय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली फ्रेन्चाईज सुपर डान्सर नेपाल अब प्रसारणको अन्त्यतिर आएको छ। रियल मी प्रेजेंट्स सुपर डान्सर नेपालको सुपर फिनाले यहि शुक्रबार भव्यताका साथ् सम्पन्न हुने भएको छ।

सुपर डान्सर नेपालको सुपर फिनालेमा पाँच सुपर जोडीले स्थान पाएका छन्, जसमा जोडी  सिडमिङ्ग (सिद्धार्थ श्रेष्ठ अनि सुपर गुरु मिङ्ग्मा डी लेप्चा), जोडी सानियुम (सानिया भट्टराई अनि सुपर गुरु युमी बलामी), जोडी बिश्वाकर (बिश्वाश थापा अनि सुपर गुरु कारण शाह), जोडी सुबीरब (सुबिक्षा श्रेष्ठ अनि सुपर गुरु रबिता मगर), जोडी प्रसुपा (प्रसन्ना राई आनी सुपर गुरु उपासना शाक्य) रहेका छन्। सुपर डान्सरको डान्स प्रस्तुति कलाको आधारमा जजले गरेको मुल्यांकन अनि दर्शकले दिएको भोटको आधारमा सुपर डान्सरको बिजेता छानिने छ जसलाई ‘डान्सको फ्युचर‘ नाम दिईएको छ।  

ए डी रिलिजले फ़्रेञ्चाईज ल्याउने हल्ला चल्दानै सुपर डान्सर नेपालको चर्चा नेपाली मनोरन्जन उद्योगमा सुनिएको थियो।  अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका बिभिन्न समिश्रण अनि प्रयोगमा रहेका डान्सका भिन्न भिन्न कलाहरुलाई सुपर डान्सरहरुले प्रस्तुत गरे भने नेपाली कला अनि संस्कृतिलाई समेत बेजोड रुपमा प्रस्तुत गरियो, शो को निर्माणमा उच्चस्तरिय प्रविधिको प्रयोग अनि थुप्रै चर्चित हस्तीहरुको उपस्थिथिले शो भब्य बन्न सक्यो। देश तथा बिदेशमा रहेका नेपाली माझ शोले निकै चर्चा प्राप्त गर्यो, जसका कारण हाम्रा सुपर डान्सरहरुले निकै भोट राम्रो संख्यामा भोट समेत प्राप्त गरे। शोको लगानी/निर्माण प्रोडक्सन भ्यालु, सुपर डान्सरका नृत्य कौशलता अनि क्रियटिभ टिम वाइल्ड रिपर्ज क्रुको मेहनत साथै यसमा खारिएका निर्माण टिमको सहकार्यको कारणले नेपालको अहिलेसम्मकै ठुलो, भब्य अनि उत्कृष्ट डान्सिंग रियालिटी शो सुपर डान्सर नेपाल बन्न सफल भयो।

काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल र नेपालगञ्जमा फिजिकल अडिसन गरिनुका साथै नेपाल बाहिरका नेपालीभाषी रहेका स्थानका प्रतिभालाई समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो । अडिसन मार्फत चार देखि चौध बर्षसम्मका हजारौ बालबालिकाले सुपर डान्सर नेपालको मंचमा आफ्नो दमदार प्रस्तुति मार्फत बिभिन्न नृत्यकला देखाएका थिए, जसका कारण दर्शक माझ पनि यो शो र यसका सुपर डान्सर चर्चामा रहन सफल रहे भने उनीहरुको नृत्य कौशलता अनि नृत्य प्रतिको लगाब निकैनै बढ्दो देखियो। भारतको चर्चित मनोरञ्जनात्मक टिभी च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ ले लोकप्रियताको आधारमा गरिने रेटिङ (टीआरपी) मा अग्रस्थानमा हात पारेको छ।

रियालमी प्रेजेंट्स सुपर डान्सर नेपालको जजमा अभिनेता भुवन केसी, नायिका जसिता गुरुङ र अनि कोरियोग्राफर सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा विल्सन विक्रम राई र कविता नेपाली  रहेका छन् । कार्यक्रमको निर्देशक भूषण दाहाल रहेका छन् । 

Previous Post

महादेवले देखाए अमेरिका देखाए जादु र नृत्य

Next Post

तृप्ती र राजानन्दको ए बा भन्देउन

Next Post
तृप्ती र राजानन्दको ए बा भन्देउन

तृप्ती र राजानन्दको ए बा भन्देउन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal