Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाउले तरुनी खोज्दे भन्न थालेपछि रमेशसँग गुहार माग्दै तुलसी

रबिन राउत by रबिन राउत
२ मंसिर २०७८, बिहीबार १५:०५
in प्रदेश नं १, भिडियो, मनोञ्जन
0
बाउले तरुनी खोज्दे भन्न थालेपछि रमेशसँग गुहार माग्दै तुलसी
23
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

बाउले तरुनी खोज्दे भन्न थालेपछि रमेशसँग गुहार माग्दै तुलसी इटहरी । चर्चित पत्रकार तथा गायक रमेश प्रसाई र जीवन विष्टको शब्द तथा संगीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ । कमेडी प्याटर्नका गीतहरु लामो समयदेखि बजारमा नआइरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ । पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रुपमा स्थापित भइसकेका छन् ।

ग्यालेक्सी फोर के टेलिभिजन च्यानलमा उनको चर्चित कार्यक्रम लालमोहर प्रशारण हुने गर्छ । गीतमा पुर्वका चर्चित युवा गायक तुलसी घिमिरेले आवाज दिएका छन् । घिमिरेको स्वरमा यसअघि सार्वजनिक भएका ल्याङ ल्याङ भो, किस्ताबन्दीमा, ए मेरी तरुनी बोलका गीत निकै चर्चित छन् । पूर्वका सबै जसो कार्यक्रमका स्टेज तताइसकेका युवा गायक घिमिरेको यो गीतसमेत हिट हुने अनुमान गरिएको छ । म्युजिक भिडियोको निर्देशन तुलसी घिमिरे र सरोज केसीले गरेका छन् । विराटनगरको बिट्स स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर सुरज श्रेष्ठ हुन् । इटहरी आर्ट एण्ड फाउण्डेशनको प्रोडक्सन रहेको भिडियोको सम्पादन र कलरको काम इटहरीका चर्चित फोटोग्राफर संयोगजङ्ग विष्टले गरेका छन् भने क्यामेरामा आशिष लुईटेल, प्रो नेफोलीले सहयोग गरेका छन् ।

Previous Post

डोल्पाका दुर्गम गाउँमा धमाधम ‘बुलाकी’

Next Post

प्रविशाको निर्माण सिटौलासँग इन्गेजमेन्ट, मंसिर ५ गते बिहे

Next Post
प्रविशाको निर्माण सिटौलासँग इन्गेजमेन्ट, मंसिर ५ गते बिहे

प्रविशाको निर्माण सिटौलासँग इन्गेजमेन्ट, मंसिर ५ गते बिहे

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal