Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

शान्तिश्रीको स्वर, बोध श्रीको शब्दमा ‘गरिबको दशैं’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२ आश्विन २०७९, आईतवार १९:०८
in भिडियो, मनोञ्जन
0
शान्तिश्रीको स्वर, बोध श्रीको शब्दमा ‘गरिबको दशैं’ सार्वजनिक ( भिडियो )
15
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियार र बाल गायक सुप्रिम मल्ल ठकुरीको सुमधुर स्वरमा सजिएको ‘गरिबको दशैं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। दशैं फेरि पनि नेपालीहरुको घर आँगनमा आउनै लाग्दा विदेशिएका नेपाली दाजुभाईहरुको भावनालाई समेट्दै यो गीत सार्वजनिक गरिएको गीतकार बोध श्रीले बताएकी छिन्। गीतमा संगीत गायक केशव भावुकको रहेको छ भने यसै भिडियो मार्फत गायक भावुक निर्देशन समेत होमिएका छन्। उनको यो डेब्यु निर्देशन हो।

गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्। यस गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने गरिब तथा दुःखी हरुको कथालाई समावेश गरिएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ । ‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाइ’ भन्ने पुरानो नेपाली उखान गरिब –गुरुवाहरुको हकमा आज पनि लागु हुन्छ । खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैं राम्रैगरी मनाउलान् । तर गरिब तथा असायको हकमा दशै जहिले पनि पिडादायक हुने गरेको छ ।

म्युजिक भिडियोमा गीतकार बोध श्री, रेशम फिरिरी मुख्य भूमिकामा फिचर्ड छन् भने बालकलाकार बिदान मैनालीको समेत अभिनय रहेको छ। नरेश ऐरले छायाँकन गरेको यस भिडियोलाई रोनित बिशुन्खेले सम्पादन गरेका हुन्। ‘बोध अनलाइन टिभी’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो लिंक:

Previous Post

धिरेन र उषाको प्रेम बियोग रहेको रानीको ‘म गुनासो के को गरुँ’ सार्वजनिक  (भिडियो  )

Next Post

चर्चित गायिका मेलिना राईको स्वरमा मझेरीमै नाच्न देऊ बाहिरियो

Next Post
चर्चित गायिका मेलिना राईको स्वरमा मझेरीमै नाच्न देऊ बाहिरियो

चर्चित गायिका मेलिना राईको स्वरमा मझेरीमै नाच्न देऊ बाहिरियो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal