Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

शिवको झटारो वर्षा राउतलाई ? भन्छन् ‘डबिङमा समय नदिने कलाकार नै हैन’ (भिडियो सहित)

रबिन राउत by रबिन राउत
५ माघ २०७७, सोमबार १५:४१
in भिडियो, मनोञ्जन
0
शिवको झटारो वर्षा राउतलाई ? भन्छन् ‘डबिङमा समय नदिने कलाकार नै हैन’ (भिडियो सहित)
18
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी /पछिल्लो समय नेपाललगायत विश्वका धेरै देशहरुमा कोरोना महामारीको प्रभाब निकै पर्न गयो । देशका धेरै व्यापार ब्यबसाय देखि लिएर फिल्म क्षेत्रमा पनि नकारात्मक असर पर्यो । कुनै पनि फिल्म हलमा प्रदर्सन हुन सकेनन । तर पनि नया-नया म्युजिक भिडियोले भने बजारमा राम्रै भाउ कामाउन सफल भयो । बिस्तारै देशमा लकडाउन खुले संगै विभिन्न हलहरुमा नया फिल्म लगाउनु पर्छ भन्ने फिल्मकर्मीहरुको आवाज उठ्यो ।

तर हलमा दर्शकहरु आउने नआउने भन्ने अन्योलता समेत भयो, तर माघ १ गते बाट नेपाली फिल्म “एउटा यस्तो प्रेम कहानी” देशका बिभिन्न हलहरुमा प्रदर्शन गरियो । चलचित्रका अभिनेता तथा फिल्म निर्माता शिव श्रेष्ठले अब फिल्म उधोग पनि चलायमान हुनुपर्छ भनेर सरकार समक्ष पहल गरेपछि हल संचालनमा सरकारले अनुमति दिएको हो । फिल्म प्रदर्शन हुदै गर्दा शिव पुर्व पनि आए । बजारमा चलेका केही हल्ला र फिल्मका बारेमा हामिले कुरा गरेका छौ । हेर्नुस् भिडियो ।

कुराकानिका दौरानमा उनले डबिङमा समय नदिने कलाकार, कलाकार नै हैनन भन्न समेत भ्याए । हुन पनि हो । यो कुरा सिधै वर्षा राउत तिर पनि जान्छ । किनकी, फिल्ममा बर्षाको अभिनय छ तर उनको आवाज छैन । उनको आवाजको ठाउमा अरु कसैको आवाज डबिङ गरिएको छ । जस्ले गर्दा उनको अभिनय पनि फितलो त भईनै हाल्यो यता फिल्मको गुणस्तर पनि घट्यो । केही कलाकारलाई पारिश्रमिक नदिएको समेत हल्ला छ । बर्षा यसैको चपेटामा परेको पनि हुन सक्छ ।

उनको मात्र हैन फिल्ममा अन्य केही कलाकारहरूको पनि रियल आवाजलाई महसुस गर्न सकिँदैन । केही मिडियामा फिल्म छायांकन सम्पन्न नै नभै प्रदर्शनमा आएको भन्ने कुराहरु आएपछि हामिले त्यो प्रश्न पनि श्रेष्ठलाई गर्दा सो कुरा सिधै अस्विकार गरे । उनले मिडिया गलत हैन सो कुरा भन्ने मान्छे गलत हो भने । फिल्महलहरुमा दर्शक संगै बसेर पुर्वको ईटहरी र धरान आएका उनी केही हलहरुमा संगै बसे तर, न्यून दर्शक । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को पहलमा च्यारिटी शोको शैली अपनाईएको थियो ।


Previous Post

सत्य घट नामा आधारित विजय र प्रतापको पत्थरको मुटु (भिडीयो सहित)

Next Post

पोखरामा ‘डिसेम्बर फल्स’ को शुभमुर्हुत,महंगोमा बेचियो युट्युव राइट

Next Post
पोखरामा ‘डिसेम्बर फल्स’ को शुभमुर्हुत,महंगोमा बेचियो युट्युव राइट

पोखरामा ‘डिसेम्बर फल्स’ को शुभमुर्हुत,महंगोमा बेचियो युट्युव राइट

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal