Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अमेरिकाबाट बाल कृष्णले ल्याए “पहिले कतै” ( भिडियो )

रबिन राउत by रबिन राउत
१ पुष २०७६, मंगलवार १३:०४
in भिडियो, मनोञ्जन
0
अमेरिकाबाट बाल कृष्णले ल्याए “पहिले कतै” ( भिडियो )
39
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

 १ पुष २०७६, मंगलवार – अमेरिका बसेर आफ्नो बेस्त दैनिकीका वावजुद पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने नव गायक बाल कृष्ण न्यौपानेले  आफ्नो दोस्रो गीत “पहिले कतै” सार्वजनिक गरेका छन। 
एल्बम “प्रसंशा” भित्र संग्रहित गीत “ पहिले कतै” मा स्वर , शब्द र संगीत स्वयम गायक बाल कृष्ण न्यौपानेको रहेको छ ।

गीतको संगीत संयोजन फडिन्द्र राईले गरेका हुन्।नेपाली गीत संगीत क्षेत्रमा भर्खरै आफ्नो पाइला टेक्दै गरेका गायक न्यौपाने गीत रचना , संगीत मार्फत निरन्तर अघि बढिरहने बताउछन । प्रेम भावको बोकेको म्युजिक भिडियोमा मोडेल सनम कठायत र नताशा ब्लोन फ़िचर्ड छन ।

मुकेश हुमागाईले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन । एवेरेस्ट ग्यालरी क्रुको निर्माणमा भिडियो तयार भएको हो । गायक बाल कृष्ण न्यौपानेको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ । यस गीतबाट गायक न्यौपानेले स्रोता, दर्शक र मिडिया हाउसको सकारात्मक प्रतिक्रिया अपेक्षा राखेका छन ।
भिडियो :-

Previous Post

मिसेस एण्ड मिस गुरुङ -२०२० को अडिसन पौष ४ गते हुँदै

Next Post

बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक | अक्षय कुमार र करीना कपुर खान | भिडियो सहित

Next Post
बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक | अक्षय कुमार र करीना कपुर खान | भिडियो सहित

बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक | अक्षय कुमार र करीना कपुर खान | भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal