Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेको पछिल्लो प्रस्तुति “ढुकुरको गुँड” बजारमा (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२ पुष २०७८, शुक्रबार २१:००
in भिडियो, मनोञ्जन
0
लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेको पछिल्लो प्रस्तुति “ढुकुरको गुँड” बजारमा (भिडियो सहित)
13
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ पौष ०२ – जन्म स्थान दोलखा भएका लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका खाई नखाई आफ्नो समर्पण त्याग गरिरहेका छन् । उनले अहिले सम्म दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक तथा  सर्जक उद्धब ब्यवसायिकता भन्दा संदैब आफ्नो पनको रोजाइमा हुन्छन् । आफ्नो शेखा पछी पनि आउने पिंडीहरुले लोक तथा दोहोरी गीत संगीतको मौलिक स्वादबाट बन्चित हुन नपरोस् भन्ने उनको धारणा रहेको छ ।

उनी उद्धबको पछिल्लो गीत “ढुकुरको गुँड” भर्खरै सार्बजनिक गरिएको छ । अहिलेको अवस्थामा कुनै पनि सिर्जना पस्किए पछी त्यसको स्थारीयता मुख्य ख्याल गर्नु पर्ने स्थति रहेको छ । हिजो जस्तो आज छैन । सबैले गुणस्तर बुझ्ने भैसकेका छन् । त्यसैले पनि माथि उल्लेखित गीतको सबै संयोजन मझ्बुद बनेको छ । अडियो देखि भिडियो सम्म पनि गायक तथा सर्जक उद्धबले निर्माण गर्दा कुनै कन्चुसाई गरेका छैनन् । उनि भन्छन्, “बरु बर्षमा एउटा गीत ल्याउँछु ।

“ढुकुरको गुँड” बोलको भाकालाई लय उद्धब घिमिरे ले नै तयार पारेका हुन् भने शब्द अमृत खातीको रहेको छ । प्रस्तुत गीतमा उद्धब घिमिरे, अमृत खाती, रचना रिमाल र लक्ष्मी स्यांगतानको स्वर सुन्न सकिन्छ साथै सामुहिक स्वरमा रामकृष्ण थापा, कुमार सानु पुन, मनु दाहाल शोभा पाण्डे लगाएतको रहेको छ । यस गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी, संचिता बोलाखे, कृष्ण कुँवर, शिवन घिमिरे, सोपनिल सोडारी, शिला गजुरेल, सिर्जना रोका, बिमला सुनुवार जानुका लगुन, मनोज श्रेष्ठ, अनिश खड्का र गुडिया सुनुवारको आकर्षक अभिनय देख्न सकिन्छ ।

खमेश श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन प्रवेश पोख्रेल र सम्पादन मित्रदेव गुरुङ्गले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई उद्धब घिमिरे आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

पल र स्वस्तिमा अभिनित 'दिलको हरन' सार्वजनिक ( भिडियो )

Next Post

शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

Next Post
शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal