Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदीमा अन्तर्राष्ट्रिय धादिङ समाज गठनको तयारी, समन्वयमा सेफ सरोज थापा

अन्जान गुभाजु by अन्जान गुभाजु
१ भाद्र २०८३, सोमबार ०९:५६
in प्रवास, समाचार
0
साउदीमा अन्तर्राष्ट्रिय धादिङ समाज गठनको तयारी, समन्वयमा सेफ सरोज थापा
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरेबियामा कार्यरत धादिङ जिल्लाका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी एकता, सहकार्य र भाइचारालाई थप मजबुत बनाउँदै जन्मभूमि धादिङ तथा समग्र नेपालको हितमा सामाजिक तथा मानवीय अभियान सञ्चालन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाज, साउदी अरब गठन गर्ने तयारी गरिएको छ।

समाज गठनका लागि पेस्ट्री सेफ सरोज थापा संयोजक रहेको प्रारम्भिक समन्वय तथा छलफल प्रक्रिया अघि बढाइएको हो। साउदी अरबका विभिन्न क्षेत्रमा कार्यरत धादिङबासी नेपालीहरूलाई एउटै साझा चौतारीमा जोड्दै सुख–दुःखमा साथ दिने, आपसी सहयोग र सहकार्य बढाउने तथा धादिङको सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले समाज गठन गर्न लागिएको संयोजक थापाले बताएका छन्।

‘हाम्रो धादिङ, राम्रो धादिङ’ भन्ने मूल नाराका साथ अघि बढाइने अभियानमा साउदी अरबमा रहेका धादिङका विभिन्न क्षेत्र, समुदाय र पेसामा आबद्ध नेपालीहरूलाई सहभागी गराउने लक्ष्य राखिएको छ।

समाजमार्फत सामाजिक, मानवीय तथा जिल्लाको हितसँग सम्बन्धित विभिन्न सकारात्मक अभियान सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।यस अभियानमा निस्वार्थ भावनाले सक्रिय रूपमा सहभागी हुन इच्छुक साउदी अरबमा कार्यरत सम्पूर्ण धादिङबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आगामी १५ दिनभित्र संयोजक सेफ सरोज थापासँग सम्पर्कमा आउन आग्रह गरिएको छ। इच्छुक व्यक्तिहरूले कमेन्ट बक्समार्फत आफ्नो सहभागिता जनाउन वा सिधै इनबक्समा सम्पर्क गर्न सक्नेछन्।

संयोजक सेफ सरोज थापाले धादिङबासीबीच एकता, सहकार्य र आपसी सद्भावलाई बलियो बनाउँदै जन्मभूमि धादिङ र मातृभूमि नेपालको सामाजिक हितमा योगदान पुर्‍याउने अभियानमा सबैलाई हातेमालो गर्न आह्वान गरेका छन्।

सम्पर्क : संयोजक सेफ सरोज थापा — ०५९४५३११६४‘हाम्रो धादिङ, राम्रो धादिङ।’

Previous Post

रोशन श्रेष्ठको नेतृत्वमा आदिवासी जनजाति महासंघ साउदीको नयाँ कार्यसमिति

Next Post

कोशी प्रदेशमै पहिलो पटक १५ ब्युटिसियनहरू बीच कडा प्रतिस्पर्धा हुँदै अडिसन सम्पन्न !

Next Post
कोशी प्रदेशमै पहिलो पटक १५ ब्युटिसियनहरू बीच कडा प्रतिस्पर्धा हुँदै  अडिसन सम्पन्न !

कोशी प्रदेशमै पहिलो पटक १५ ब्युटिसियनहरू बीच कडा प्रतिस्पर्धा हुँदै अडिसन सम्पन्न !

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal