हिन्दु नारीकोहरुको चाड तीज आउन बाकिनै छ् । तर गीत सगीतको बजारमा त्यो भन्दा अगाडीनै मज्जाले तीज लाग्ने गर्छ । हरेक दिन नयाँ नयाँ तीज गीतका भिड्योहरु सार्वजनिक हुने गर्छ । यसै क्रमा तिलक ओली र् टिका सानुको आवाजमा रहेको लक्ष्मी दराज बोलको गीत सार्वजनिक भएको छ् ।
गीतमा लय,शब्द तथा संगीत गायक तिलक ओलीकै रहेको छ् । सार्वजनिक भएको गीतको भिड्योमा प्रवेश सिंह र् गीता ढुंगाना को अभिनय रहेको छ् भने भिड्योलाई अशोक बिकले निर्देशन गरेका हुन । सम्पादक – मिलन बिश्वकर्मा छायाकन – प्रकाश खड्का को छ् भने निर्माता सुसन बिक हुन ।

>








Discussion about this post