Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कलाकार निशालाई राष्ट्रिय संगीतकर्मी संघको आर्थिक सहयोग अभियान

रबिन राउत by रबिन राउत
३ असार २०७८, बिहीबार २१:५७
in मनोञ्जन, समाचार
0
कलाकार निशालाई राष्ट्रिय संगीतकर्मी संघको आर्थिक सहयोग अभियान
27
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, ३ असार
राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु गरेको छ । संघले बिहिबार काठमाडौंको थापाथली स्थित नर्भिक अस्पताल पुगेर आर्थिक सहयोग प्रदान गरेको छ ।
संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिब बिक्रम जँग शाह सहित सरिता भारती, दीपेन्द्र तिमिल्सिनालगायतका कलाकारले निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
संघको बिपत व्यबस्थापन समितिका संयोजक समेत रहेका संघका महासचिब शाहले निशा घिमिरे सो संघकी सदस्य रहेको बताए । सोही कारण निशाको उपचारको खर्च सँकलनका लागि आफुहरुले पहल सुरु गरेको शाहले बताएका छन् । संघले आफ्नो सदस्यहरुलाई आपत पर्दा बिगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको पनि शाहले जानकारी गराए ।

निशालाई आर्थिक सहयोग गर्न समिति नै गठन गरिएको जानकारी गराउँदै महासचिब शाहले भने,‘४ हजार भन्दा बढी सदस्य रहेको हाम्रो संघको ७४ जिल्लामा शाखा रहेको छ । ती शाखाहरुबाट के कती सकिन्छ, निशाको उपचार र उपचारको क्रममा बिगतमा परिवारलाई परेको ऋणभारलाई कम गर्न पनि हामीले आर्थिक सँकलन पहल सुरु गरेका हौं ।’ यसै गरी दुई वर्ष अघि पनि निशालाई आफुहरुले ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरेको पनि शाहले स्मरण गराए

Previous Post

नेपाली फिल्ममा ‘एक्स ९-लेभल १’ मा सुनील शेट्टीलाई भिलेनको अफर

Next Post

अँधेरीमा गजलका साथ आए डब्बु

Next Post
अँधेरीमा गजलका साथ आए डब्बु

अँधेरीमा गजलका साथ आए डब्बु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal