Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डेड दर्जन ख्याती प्राप्त कलाकारहरुको अभिनयमा “सुर्ती जर्दाले सार्बजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
४ बैशाख २०७८, शनिबार २२:२४
in भिडियो, मनोञ्जन
0
डेड दर्जन ख्याती प्राप्त कलाकारहरुको अभिनयमा “सुर्ती जर्दाले सार्बजनिक (भिडियो सहित)
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ चैत्र ०४ । निरन्तर नेपालि लोम संगीतको सम्बर्धन तथा प्रबर्धनमा जुटिरहेका धादिङ्गका युवा सर्जक प्रदिप अधिकारीले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि पनि आफ्नो नामको युट्युब च्यानल मार्फत थुप्रै गीतहरु सार्बजनिक गरिसकेका छन् । प्रदिपको च्यानल मार्फत सार्बजनिक भएको गीतहरुमा सारै मन अत्त्याउने, मासको मस्यौरी, मेरी मायालाई, पिरती छ धेरै, कर्म खोटी, मुटु फुट्दा लगाएतका छन् ।

यस भन्दा पहिले नै सार्बजनिक भैसकेका गीतहरुले अशंख्य श्रोता तथा दर्शक माया प्राप्त भैसकेपछि सर्जक प्रदिप अधिकारी यस बस्न सकेनन् र उनले अर्को गीत “सुर्ती जर्दाले” पनि सार्बजनिक गरिसकेका छन् । नेपाली लोक संगीत क्षेत्रका प्रतिष्ठित कलाकारहरुको संलग्नता रहेको यस गीतलाई प्रदिप स्वयम् ले लय तयार परेका हुन् भने शब्द रमेश बि.जी ले तयार हुन् ।

“सुर्ती जर्दाले” बोलको गीतमा राजु परियार, समिक्षा अधिकारी, रबिन लामिछाने र मनमाया वाइवाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा सामुहिक स्वर धुर्बराजा धिताल, राजु सुनाम, रन्जन थापा मगर, जमुना सुनाम, पिमसारा आले मगर र सिता घिमिरेको रहेको छ । गीतको अडियो तथा भिडियोको सम्पूर्ण निकै बलियो बनेको कारणले नै यस गीतलाई छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको साथ् प्राप्त भएको छ ।

“सुर्ती जर्दाले” बोलको गीतको म्युजिक भिडियोलाई निकै लामो समय यता निर्देशन तथा अभिनय यात्रालाई निखारपन ल्याउदैन समर्पित बहुप्रतीभाका खानि दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । उनले आफ्नो क्षमताले भ्याए सम्मका कला यस गीतको म्युजिक भिडियोमा उतारेका छन् । दिपेन्द्र द्वारा निर्देशित भिडियोमा शंकर बि.सी, अन्जली अधिकारी, बिमल अधिकारी, लक्ष्मी तिमल्सिना, निर आले, जिबन ज्ञवाली, सिर्जना किराती, मनोज बि.क, बिना बिस्वकर्मा, जोहन बम, रमिला रोका, शुस्मिता आले, बिक्रम नेपालि, मौनी मगर, लक्ष्मी शाही, सिद्धार्थ आले, खेम बा, र दिपेन्द्र तिमल्सिनाको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई छायांकन नबराज उप्रेती र समुहले गरेको हो भने सम्पादन मनोन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

'ओ माई लर्ड'मा गरिमा र भिमको रोमान्स ( भिडियो )

Next Post

गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक

Next Post
गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक

गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal