Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्वास्थ्य सेवा ऐन बनाउने तयारीमा खजुरा

रबिन राउत by रबिन राउत
४ बैशाख २०७८, शनिबार १४:४१
in समाचार, स्वास्थ्य
0
स्वास्थ्य सेवा ऐन बनाउने तयारीमा खजुरा
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य सेवा ऐन बनाउने तयारीमा खजुरा
खगेन्द्र दाहाल ः बाँकेको खजुरा गाउँपालिकाले स्वास्थ्य सेवा ऐन बनाउने भएको छ । स्वास्थ्य निति तथा ऐन सम्बन्धी आज सरोकारवालाहरुसगं छलफल गर्दै गाउँपालिकाले स्वास्थ्य निति बनाउने निकष्र्षमा पुगेको हो । स्वास्थ्य ऐन अति आवश्यक रहेको भन्दै गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले निति माथि टेकेर ऐन बनाइने उल्लेख गर्नुभयो । स्वास्थ शाखाको आयोजनामा भएको छलफल कार्यक्रममा स्वास्थ्य तथा सरसफाई नीति निर्माणको प्रक्रियामा रहेको भन्दै नीति सगै ऐन बनाउनुन पर्नेमा कार्यक्रममा बोल्ने सहभागिहरुले जोड दिएका थिए । खजुरा गाउँपालिकाले बनाएको नितिलाई अध्ययन गरि आवश्यकता अनुसार संसोधन गरि स्वास्थ्य सेवा ऐन बनाउनका लागी ऐन निर्माण तथा नीति अध्ययन समिति गठन समेत गरिएको छ ।

ऐन निर्माण तथा नीति अध्ययन समितिमा कार्यपालिका सदस्य योगमाया खनालको संयोजकमा ६ सदस्यि समिति गठन गरिएको हो । समितिको सदस्यमा स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालका कार्याकारी निर्देशक कृष्ण आचार्य, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, सुचना अधिकृत सुरेश साहु, वडा नम्बर २ का वडाध्यक्ष देविलाल खनाल, कानुनि सल्लाहकार विकास आचार्यलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा स्वास्थ्यका लागी सक्षम प्रणालि परियोजनाका रामहरी अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहलाई चयन गरिएको छ । सामाजिक विकास संयोजक फत्तेकुमारी जैसीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, कृषि शाखा प्रमुख पुनम पोखरेल, शिक्षक, ८ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, लेखा अधिकृत प्रदिप सुनार, स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो ।

Previous Post

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै

Next Post

'ओ माई लर्ड'मा गरिमा र भिमको रोमान्स ( भिडियो )

Next Post
‘ओ माई लर्ड’मा गरिमा र भिमको रोमान्स ( भिडियो )

'ओ माई लर्ड'मा गरिमा र भिमको रोमान्स ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal