Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी उपमहानगरमा इटहरी अपांङ्गता संजाल गठन

रबिन राउत by रबिन राउत
४ चैत्र २०७७, बुधबार १८:१६
in प्रदेश नं १, समाचार
0
इटहरी उपमहानगरमा इटहरी अपांङ्गता संजाल गठन
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरमा इटहरी अपांङ्गता संजाल गठन भएको छ । दिलकुमारी राईको संयोजकत्वमा संजाल गठन भएको हो । संजालको उपाध्यक्षमा रमानन्द खत्वे,सचिव रामु कार्की,सहसचिव राम वहादुर भुजेल र कोषाध्यक्ष रिता पौडेल रहनुभएको छ । संजालमा इटहरीको २० वटै वडावाट प्रतिनिधित्व रहेको छ । अव इटहरीका प्रत्येक वडाहरुमा अपांङ्गताभएका ब्यक्तिहरुलाई संगठित गर्दै वडा मिलिजुली समूह गठन गरिने र त्यसलाई टोलहरुमा समेत विस्तार गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । इटहरीमा अपांङ्गता सम्वन्धि योजना तर्जुमा,कार्यावन्यन र अनुगमनमा समेत अपांङ्गता भएकाहरुलाई सहभागिता गराउन टोल टोल सम्म समूह गठन गर्न लागिएको छ । इटहरी अपांङ्गता संजालले इटहरी उपमहानगरमा संचालित अपांङ्गता रोकथाम तथा नियन्त्रण कार्यक्रम कार्यावन्यनमा सहयोग पुरयाउने छ । अपांङ्गताभएकाहरुको पहिचान गरि उहाँहरुलाई शीप सिकाएर क्षमता विकास गर्दै आत्मनिर्भर वनाइने उपप्रमुख गौतमले वताउनुभयो ।

Previous Post

मञ्जुश्री फाइनान्सको क्युआर कोड सेवा सुरु ।

Next Post

‘मोडल हन्ट नेपाल’को फाइनल १४ चैत्रमा

Next Post
‘मोडल हन्ट नेपाल’को फाइनल १४ चैत्रमा

‘मोडल हन्ट नेपाल’को फाइनल १४ चैत्रमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal