Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

वार्षिक पुण्य तिथि पारेर स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” आयो

Nepalok by Nepalok
३ माघ २०८०, बुधबार १९:०६
in भिडियो, मनोञ्जन
0
वार्षिक पुण्य तिथि पारेर स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” आयो
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । स्वर्गीय गायिका निरा छन्त्याल द्वारा स्वर बद्ध पछिल्लो गीत सार्बजनिक भएको छ । उनको २०७९ साल माघ १ गते पोखरामा बिमान दुर्घटनामा परी निधन भएको थियो । बागलुङ्ग जिल्लामा जन्मिएकी निरा अशंख्य श्रोता तथा दर्शकहरु माझ आफ्नो सुमधुर स्वरको माध्यम बाट आज पनि जीवित छिन् । उनि द्वारा स्व बद्ध गीत “घर हाम्रो खोटाङ्गको चिसापानीमा” बोलको रहेको छ । गीत नबिन योगीको प्रस्तुतिमा सार्बजनिक भएको हो । 

उक्त गीतमा निरा संगै लोकप्रिय गायक तथा सर्जक बिनोद ढकालको सुमधुर स्वर सुन्न सकिन्छ । बिनिद ढका/ ल्याब म्युजि युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतलाई नबिन योगीले लेखेका हुन् भने संगीत गायक स्वयम् बिनोदले भरेका छन् । गीतमा बाचुन्जेल हामि किन गर्छौं तेरो र मेरो ? मरिजाने चोलामा हाँसखेल गरेर नै जिबन बिताउं भन्ने किसिमको भाव समाबेश गरिएको छ । गीतले खोटाङ्ग जिल्लालाई आन्तरिक पर्यटन प्रबर्धनमा पनि टेवा पुग्ने बिश्वास गर्न सकिन्छ । 

“घर हाम्रो खोटाङ्गको चिसापानीमा” बोलको गीतको म्युजिक भिडियोमा बिनोद ढकाल, रिना गुरुङ्ग, रबिन्द्र रिमाल र आशिक खातीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन बिशाल गोंबा र सम्पादन रोशन धितालले गरेका छन् । 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

मनोज र  करुणाले ल्याए कौडा गीत ‘जूनै टिपेर’ (भिडियोसहित)

Next Post

चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा, रेयर राई र नीति शाह को जोडी

Next Post
चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा, रेयर राई  र नीति शाह को जोडी

चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा, रेयर राई र नीति शाह को जोडी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal