Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

येदीन र अनुपको ‘पन्चेबाजा बजाउँदै’ मा सुधिर र करिश्मा

रबिन राउत by रबिन राउत
३ माघ २०७८, सोमबार १८:३९
in भिडियो, मनोञ्जन
0
येदीन र अनुपको   ‘पन्चेबाजा बजाउँदै’ मा  सुधिर र करिश्मा
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत  ‘पन्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार  येदीन गजमेरको शब्द तथा संगीत सृजना रहेको छ । विबाहको माहोल सुरु भए लगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रेताको मन छुनेमा आँफु विश्वस्त रहेको गीतकार तथा संगीतकार  येदीन बताउँछन् ।

गीतमा पछिल्लो पुस्ताका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र करिश्मा ढकालको बेजोड अभिनय देख्न सकिन्छ । पञ्चे बाजाको भिडियोमा सुधिर र करिश्मा गज्जबसँग खुलेका छन् । भिडियो हेर्दा लाग्छकी सुधिर र करिश्मा साँच्चिकै बेहुला बेहुली हुन् भन्ने ।

काठमाडौँको कोकर्ण नगरपालिकाको उत्तरबाहीनी मन्दिरमा छायांकन गरिएको भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गरेका हुन् । पुष्कर सुनुवारको एरेन्ज रहेको गीतमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।  जुनी गजमेरले निर्माण गरेको भिडियो रिदिन इन्टरटेनमेन्टमार्फत बजारमा ल्याइएको हो ।

Previous Post

एकसाथ ७ गीत ल्याउने तयारीमा रामप्रसाद खनाल

Next Post

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘को हौ तिमी ‘ सार्वजनिक

Next Post
गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘को हौ तिमी ‘ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘को हौ तिमी ‘ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

https://www.youtube.com/watch?v=NsxXxmDtT7w

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal