Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका पाल्मु शेर्पाको ‘दार ठेकीको’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
१ पुष २०७८, बिहीबार २१:१४
in भिडियो, मनोञ्जन
0
गायिका पाल्मु शेर्पाको ‘दार ठेकीको’ सार्वजनिक ( भिडियो )
16
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गायिका पाल्मु शेर्पा र गायक प्रदिप लामाको युगल गायनमा समावेश ‘दार ठेकीको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  नादिङ भाकाको  यस गीतमा जीवन बोम्जनको शब्द रहेको छ भने अमृत लामाको संगीत रहेको छ।  जोगलाल लामाले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट  पर्यटकिय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको  बगम र छगम गाउँमा भिडियोको छायांकन भएको हो।  भिडियोलाई प्रकाश वाइबा तामाङले खिचेका हुन्।  राज किङ वाइबाले कोरियोग्राफी गरेको यस भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्ग्मर डोमा शेर्पा फिचर्ड छन्।

रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। ‘नुमुज ब्युटी एन्ड स्किन केयर’कि सन्चालक समेत रहेकी गायिका शेर्पाले शेर्पाहरुको मौलिक भेष भुषा, संस्कृति लाई  झल्काउन कोसिस गरिएको यस म्युजिक भिडियोले दर्शक स्रोताको मन जित्ने कुरामा आफु आशावादी रहेको बताएकी छिन्।  

भिडियो लिंक: 

Previous Post

गायक प्रमोद खरेलको ’जाउ तिमी’ (भिडिओ)

Next Post

पल र स्वस्तिमा अभिनित 'दिलको हरन' सार्वजनिक ( भिडियो )

Next Post
पल र स्वस्तिमा अभिनित  ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )

पल र स्वस्तिमा अभिनित 'दिलको हरन' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal