Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सेलिब्रेटी दौड प्रतियोगितामा बिजेता बन्न सफल भए बिनिता र सुरज

रबिन राउत by रबिन राउत
३० कार्तिक २०७६, शनिबार ११:२९
in खेलकुद
0
सेलिब्रेटी दौड प्रतियोगितामा बिजेता बन्न सफल भए  बिनिता र सुरज
51
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ को भब्य तयारि भईरहेको छ । यस बर्ष चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा  नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको छ । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् भने सहआयोजकहरुमा 8848 Media House LLC र Himalayan Foundation Corp रहेका जानकारी ग्लोबल नेपाली फिल्मका अध्यक्ष नायक श्रेष्ठले गराउनु भयो ।

बिगत तिन संस्करण सम्म कोलोराडो को डेन्भर शहरमा सम्पन्न भएको उक्त अवार्ड नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्र्याउने अवार्डका उद्देश्यपनि रहेका छन् । त्यसैले बिगत देखिनै यस ग्लोबल नेपाली फिल्म अवार्डले  ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली फिल्म ईण्डस्ट्रिजलाइ विश्व बजार सम्म फैलाउने उदेश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो चौथो संस्करण झन् व्यापक र बृहत हुने र संसारभर बसोबास गर्ने नेपाली को सहभागिता समेत हुने भएका छन् ।

अवार्डको मुख्य “अवार्ड सो “नोबेम्बेर ३० को दिन बर्कलिको यु सी थिएटरमा हुनेछ । त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाइ प्रमोसन गर्ने उदेश्यले सम्पूर्ण  कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडकनै बन्द गरि ”नेपाल डे परेड” मनाइने  र सोहि दिन साँझ सान फ्रान्सिस्को बे मा कलाकारहरु सहितको फेयरवेल ईभेण्ट भब्य क्रुजमा समेत हुनेछ ।

चलचित्र पर्यटनलाइ विश्वसामु परिचित गराउदै नेपाललाई चलचित्र सुटिङ स्पटको रुपमा बिकशित गर्दै विश्व बजारमा नेपालको प्राकृतिक सौन्दर्यलाइ उजागर गर्ने, अधिकतम रुपमा पर्यटकलाइ नेपाल भित्र्याउने र संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मीहरुलाइ पुनर्मिलन तथा सम्मान गर्ने मुख्य उदेश्य रहेको अध्यक्ष नायक नवराज श्रेष्ठ बताउनु हुन्छ । उहाले सम्म्पुर्ण देश बिदेशमा छरिएर बसेका कलाकार, चलचित्र पत्रकार, कला साहित्य, कलालाई माया गर्ने सबैलाई यस कलाकारहरुको महायज्ञमा भाग लिन अनुरोध पनि गर्नु भएको छ ।

Previous Post

बलिउड शैलीको मैथली गीतको भिडियोमा मेलि र बिरेन्द्रको प्रेम र रोमान्स (भिडियो सहित)

Next Post

मखमली मखमलीको ट्रेलर सार्बजनिक चलचित्र मंसिर १३ गते बाट प्रदर्शन हुँदै

Next Post
मखमली मखमलीको ट्रेलर सार्बजनिक चलचित्र मंसिर १३ गते बाट प्रदर्शन हुँदै

मखमली मखमलीको ट्रेलर सार्बजनिक चलचित्र मंसिर १३ गते बाट प्रदर्शन हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal