...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

इटहरी प्यापसनको संयोजनमा विध्यार्थीलाई ‘नालापानी’ देखाइदै

रबिन राउत by रबिन राउत
November 16, 2022
in प्रदेश नं १, मनोञ्जन
0
इटहरी प्यापसनको संयोजनमा विध्यार्थीलाई ‘नालापानी’ देखाइदै
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

इटहरीमा रहेका विभिन्न बोर्डिङ स्कुलका बिध्यार्थीहरुलाई ऎतिहासिक चलचित्र ‘नालापानी’ देखाउन थालिएको छ । अभियानका रुपमा दैनिक भिन्न भिन्न विद्यालयका विद्यार्थीहरुलाई चलचित्र देखाइने चलचित्रका निर्देशक रिमेश अधिकारीले जानकारी दिए । विद्यालय शो को संयोजन इटहरी नगर प्याप्सनले गरेको छ । चलचित्र ‘नालापानी’ २९ गते इटहरीको नोबेल एकेडेमीका विद्यार्थीहरुलाई देखाइएको थियो भने ३० गते लिटल फ्लावर बोर्डिङ स्कुलका विद्यार्थीहरुले हेरेका छन् ।

अन्य विद्यालयहरुसगँ पनि चलचित्र देखाउने विषयमा कुरा भइरहेको निर्देशक अधिकारीले जानकारी दिए । नेपाली पुर्खाले नालापानी जोगाउन गरेको योगदान युवापुस्ताले थाहा पाउन आवस्यक रहेको र विद्यार्थीहरुले किताबमा अध्ययन गर्नुपर्ने कुरालाई चलचित्रमा देखाइएको हुनाले पनि इटहरीका विभिन्न विद्यालयहरुलाई चलचित्र देखाउन लागिएको प्याप्सन अध्यक्ष पुन्य सापकोटाले जानकारी दिए । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण गरिएको छ ।

चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् भने चलचित्रको निर्देशन रिमेश अधिकारीले नै गरेका हुन् । चलचित्र ‘नालापानी’मा सन्तोष पन्त,देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन, सामलगायतको अभिनय छ ।

Previous Post

क्याप्टेन सुब्बाको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक ( भिडियो )

Next Post

टिजरबाटै ‘डिसेम्बर फल्स’ ले जगायो कुतुहलता

Next Post
टिजरबाटै ‘डिसेम्बर फल्स’ ले जगायो कुतुहलता

टिजरबाटै ‘डिसेम्बर फल्स’ ले जगायो कुतुहलता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal