Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

म्याड्रिक्सले दियो कमल र मेलिनालाई सरप्राइज पार्टी

रबिन राउत by रबिन राउत
३१ भाद्र २०७९, शुक्रबार १२:५३
in मनोञ्जन
0
म्याड्रिक्सले दियो कमल र मेलिनालाई सरप्राइज पार्टी
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। केहि दिन अघि गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका थिए । गत आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका थिए । कमल र मेलिना मैनालीको यो नव जोडीलाई सानो ठिमी दिब्यस्वरी प्लानिङ्ग रिभर साइडमा रहेको रेस्टुरेन्ट म्याड्रिक्सले सरप्राइज पार्टी दिएको छ। बिहिबार सांझ म्याड्रिक्समा पुगेको जोडी त्यहाँको माहोल देखेर अचम्मित बने। रेस्टुरेन्ट संचालकले सामान्य भेटघाट भनेर बोलाउनु भएको थियो यहाँ आइ पुग्दा यहाँको तयारी देखेर अचम्म परेको कमलले बताए।

म्याड्रिक्समा हुने विभिन्न सांगीतिक गतिविधिमा सहभागी भई रहने यो जोडीलाई यसरी स्वागत गर्न पाउँदा आफुलाइ पनि खुसि लागेको संचालक प्रतीत खड्काले बताए। सेलिब्रेटीहरुको विभिन्न उत्सवहरुलाई झन् महा उत्सवको रुपमा मनाउनु पर्छ भन्ने सोचका साथ यो कार्यक्रम राखिएको खड्काले बताए। पारिवारिक बाताबरणमा स्वच्छ खानाको परिकार संगै सांगीतिक प्रस्तुतिको मजा लिन पाइने म्याड्रिक्सले विभिन्न सांगीतिक कार्यक्रमहरु पनि गर्दै आइ रहेको छ।

थुप्रै संचारकर्मीहरुको बिचमा केक काट्दै यो जोडीले खुसि साटासाट गर्यो। कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली उदयीमान गायिका हुन् । उनी रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन् ।

Previous Post

पोखरामा साम्राज्ञी हट एण्ड सेक्सी अवतारमा ( फोटो फिचर )

Next Post

सुगम पोखरेलको नयाँ गीत " तिमी फर्केर आयौ " मा आकाश , बिकाश र करुणा ( भिडियो )

Next Post
सुगम पोखरेलको  नयाँ गीत ” तिमी फर्केर आयौ ”  मा आकाश , बिकाश र करुणा  ( भिडियो )

सुगम पोखरेलको नयाँ गीत " तिमी फर्केर आयौ " मा आकाश , बिकाश र करुणा ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal