Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली कथानक चलचित्र “कप्टी “ को पहिलो स्पेसल शो बेलायतमा हुने

रबिन राउत by रबिन राउत
२ असार २०७९, बिहीबार २२:३७
in प्रवास, मनोञ्जन
0
नेपाली कथानक चलचित्र “कप्टी “ को पहिलो स्पेसल शो बेलायतमा हुने
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “कप्टी “ को पहिलो स्पेसल शो बेलायतमा हुने बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ ।
नेपाली कथानक चलचित्र “कप्टी “लाई एक कार्यक्रमका विच अगामी  १९ जुन २०२२, सामुएल कोडी स्पोर्ट्स कलेज ब्यालान्टाइन रोड फर्नबरो जि यु फोटिन  एट एस एन मा प्रदर्शन हुने घोषणा गरेको हो । चलचित्रमा चर्चित कलाकारहरु शेर बहादुर गुरुङ उर्मिला गुरुङ ,उमेश गुरुङ ,स्मृति बलामी ,गिरी प्रसाद पुन ( लाहुरे दाई ) केशब राई ,सोनी गुरुङ लगायत स्थानिया कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

सोलुखुम्बुको जुबु,मैदेल गाउँ, गोकियो रि  ,कालिन्चोक ,लम्जुङ्गको डाँडाथोक गाउँ र इलाममा छायांकन गरिएको आफ्नै मौलिकपन बोकेको नेपाली कथानक चलचित्र “कप्टी “मा मदन काश्यप घिमिरेको छायांकन,  बन्दे प्रसादको सम्पादन, समिर मियाको  कलर र भी एफ एक्स, आश्रम गुरुङको शब्द संगीत  गायक ÷ गायिका आर के नेपाली, धर्मेन्द्र सेवन, मेलिना राईको स्वर रहेको फिल्मको निर्माता मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र अमेरिका निवासी मनिता गुरुङ र सह निर्माता नातीकाजी गुरुङ रहेको छ ।

भ्याली फिल्म एकेडमी प्रा लि को ब्यानरमा बनेको नेपाली फिल्म कप्टीको स्पेसल शो निर्देशकको गाउँले परिवार डाँडाथोक युरी परिवारले आयोजना गरेको हो भने तमु छोज धीं युके का महासचिब  इलम पोखरी समाजका अध्यक्ष परशु गुरुङ तमु छोज धीं युकेका सल्लाहकार लम्जुंग समाज युकेका कोषाध्यक्ष पूर्ण राज गुरुङ र युकेमा धेरै कार्यक्रमहरुमा कलाकारका संयोजन गर्नु हुने कलाकार तथा समाजसेवी कुमार गुरुङ ज्युको सहयोग र सम्योजक्तोमा प्रदर्शन हुन लागेको छ ।

गाउँले परिवेश रिति थिति गाउँ ठाउं कै रहन सहन संस्कृति उजागार, पुरानो खेल ठेलो, प्रौढ शिक्षा कुरा गरिएको चलचित्रमा संसार कप्टीहरुको हातमा जान्छ तर छाल कपट धेरै बेर टिक्दैन भन्ने संदेश सहित यस चलचित्रमा  कप्टीको हो भन्ने चाही चलचित्र हेर्नु पर्ने निर्माता मोहन कुमार खत्रीले बताए। चलचित्र प्रदर्शनको लागि युके पछी युरोप, जापान, अस्ट्रेलिया, कतार, क्यानाडा, अमेरिकामा कुरा आगाडी बढेको र चाडै प्रदर्शनको मिति घोषण हुने निर्माता मोहन कुमार खत्रीले बताए।  मौलिक चलचित्रहरुलाई साथ् सहयोग र प्रोहोत्सानको निमित्त चलचित्र कप्टी हेर्न आइदिनु हुन युकेबासी सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनिहरुलाई निर्देशक गुरुङले अनुरोध गरेको छ। । देश विदेशको स्पेसल र च्यारटी शो गरे पछी मात्र नेपालको हालमा प्रदर्शन मिति घोषणा हुने पनि निर्देशक गुरुङले बताए । युके शो भब्य सफलताको निमित्त सम्पूर्ण पत्रकार मित्रहरु ,समाजसेबी लगायत यु के बासी नेपाली दाजु भाई दिदि बहिनीहरु सम्पूर्ण यु केमा रहेको संघ संस्थाहरु लगायतसबै सबैलाई चुलो निमन्त्रणा गरिएको आयोजक डाँडाथोक युरी परिवार ले जानकारी गराएको छ  ।

Previous Post

प्रदेश १ मा वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को लागि एक्टिभेशन सफलता पुर्बक सम्पन्न

Next Post

अस्मिता अधिकारीको स्वरमा ‘एक सफर‘ बजारमा

Next Post
अस्मिता अधिकारीको स्वरमा ‘एक सफर‘ बजारमा

अस्मिता अधिकारीको स्वरमा ‘एक सफर‘ बजारमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal