Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आखिर को हुन गायिका रजनी लामाको हितको माया हेर्नुहोस भिडियोमा

रबिन राउत by रबिन राउत
२ माघ २०७६, बिहीबार १३:३४
in भिडियो, मनोञ्जन
0
आखिर को हुन गायिका रजनी लामाको हितको माया हेर्नुहोस भिडियोमा
34
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

नेपाली लोक दोहोरी गीत संगीतको बजार जति फराकिलो बन्दैँ गएको छ  । काठेभाकामा आएका नव सिर्जनाको महत्व दिन प्रतिदिन बढ्दो मात्रामा रहेको छ  । मौलिक लोक सम्भयतालाई आम दर्शक तथा स्रोता माझँमा पुयाउदैँ आएका गायक राजु विरही र गायिका रजनी लामाको आवाजमा सजिएको ”हितको माया”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।


मायालु मन भित्रका जोडीका भावनालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ  । आफनी मायालुको मायामा फसेको र मायालुलाई भेटन मनमा निकै आनन्द भएको कुरा गीतमा गरिएको छ । राजु विरहीको शब्द तथा संगीत गीतमा रहेको छ  । ”हितको माया”गीतमा जिवनका सुखद क्षणलाई समेटिएको छ । प्

रकाश खड्काको छायाँकन  , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ  । ”हितको माया”गीतको भिडियोमा राजु विरही र रिना थापाको अभिनय रहेको छ  ।
”हितको माया”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

Previous Post

मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित

Next Post

नेपाल आईडल बाट चर्चामा आएका गयाक निशान भट्टराइले नयाँ गीत सार्वजनिक

Next Post
नेपाल आईडल बाट चर्चामा आएका गयाक निशान भट्टराइले नयाँ गीत सार्वजनिक

नेपाल आईडल बाट चर्चामा आएका गयाक निशान भट्टराइले नयाँ गीत सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal