Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी रियाद अरबमा २५ जना नेपाली युवाहरु अलपत्र ( भिडियो सहित )

खगेन्द्र बराल by खगेन्द्र बराल
२ माघ २०७६, बिहीबार ०९:२७
in अन्य, प्रवास, प्रहरी-प्रशासन, फोटो फिचर
0
साउदी रियाद अरबमा २५ जना नेपाली युवाहरु अलपत्र  ( भिडियो सहित )
525
SHARES
497
VIEWS
Share on FacebookShare on Twitter

२०७६ माघ २ बागेश्वरी न्युज

साउदी अरबको राजधानी रियाद स्थितमा काम गर्दै आईरहेका २५ जना युवाहरुलाई आफ्नो मेनपावरले ठगी गरि आफुलाई एक काम भनी अर्को काममा लगाएको भन्दै विवाद गर्नु भएको छ। अक्स्फोर्ड नामक मेनपावर र उक्त मेनपावरका केहि एजेन्टहरुले आफुहरुलाई ठगेको बताउनु भएको छ।


रोजगारको शिलशिलामा नेपालबाट आउनु भएका नेपाली युवाहरु कोहि सुपरभाइजर कोहि अकाउन्टेन्ट र विभिन्न पदका लागि आउनु भएको बताउनु हुन्छ उक्त पदका लागि आएका आफुहरुलाई १ वर्ष सम्म सास्सको नामक कम्पनीले नेपालबाट आउँदा भनिएकै काममा लगाएको र अहिले आएर आफू संग काम नभएको भन्दै कम्पनी देखि निकाली दिएको भन्ने उहाँहरुको भनाई छ।

उता एजेन्सी र एजेन्सीका केही एजेन्टहरुले आफुहरुलाई अन्य कम्पनीमा सामान्य स्टाफ र तोकिएको तलब भन्दा कम तलबमा काम गर्न दवाद दिईरहेको बताउनु भएको छ।

पटक-पटक एजेन्सी र एजेन्सीका एजेन्टहरुको धम्की आफुहरुले पाइरहेको कुराहरु पनि खुलाउनु भएको छ।हाल उक्त २५ जना कम्पनी बाट निकालिएर साउदिको कुनै एक सभाहललाई आफ्नो बासस्थान बनाउदै आईरहनु भएको छ र आफुहरुलाई खाना बस्नको निकै समस्या भएको बताउदै आउनु भएको छ।

उक्त घटनाको सम्पुर्ण विवरण बागेश्वरी न्युज टि.भि, अन टाइम टि.भि, र लाल इन्टरटेईमेन्टका रिपोटर सामु आईसकेको छ।

अझैपनि सोही युवाहरुलाई अक्सफोर्ड नामक कम्पनीले लिन अस्वीकार गरे सम्पुर्ण सामाजिक संजालमा एजेन्सी र एजेन्डहरुलाई बाहिर ल्याई कानुनी कार्बाहीको लैजाने हाम्रा संम्वाददाताहरुले बताउनु भएको छ ।

भिडियो हेर्नुस छोटो किल्प


Previous Post

‘लक्का जवान’ को गीत ‘मन त मेरो लक्का जवान’ मा दीलिपदेखि प्रियंकासम्मको ठुम्का (भिडियो)

Next Post

मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित

Next Post
मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित

मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal