Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘किड्स प्लानेट इन्टरनेशनलमा ४ विजेता घोषणा

रबिन राउत by रबिन राउत
२ माघ २०७९, सोमबार १५:२२
in भिडियो, मनोञ्जन
0
‘किड्स प्लानेट इन्टरनेशनलमा ४ विजेता घोषणा
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ । एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । आगन्तुक रिसोर्ट धुलिखेलमा सम्पन्न प्रतियोगिता ‘किड्स प्लानेट इन्टरनेशनल २०२३’मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।
प्रतियोगितामा रिदम दाहालले जुनियर केटा तर्फको शिर्ष उपाधि चुम्दा जुनियर केटी तर्फको शिर्ष उपाधि इप्सु दाहालले हात पारिन् । त्यस्तै सिनियर केटा तर्फ रिनम राज केसी र सिनियर केटी तर्फ योहाना मानन्धर शिर्ष विजेता घोषित भए । कार्यक्रममा रिदमले लिडरसिप, इप्सुले मोष्ट कन्फिडेन्ट, रिनमले पर्नालिटी र याहानाले फोटोजेनिक उप–शिर्षकको उपाधि समेत हात पारे ।


कार्यक्रममा जुनियर केटा तर्फ श्रेयान्स मानन्धर फष्टरनर अफ आदर्श बन्जारा सेकेन्ड रनरअप घोषित हँुदा जुनियर केटी तर्फ सिमरन महत फष्ट रनर अप र निर्जला लामा सेकेन्ड रनरअप भए ।
त्यस्तै सिनियर तर्फ केटा तर्फ सक्षम श्रेष्ठ फष्टरनर अप, रोनिश ब्यान्जु श्रेष्ठ सेकेन्ड रनरअप घोषित हँुदा सिनियर केटी तर्फ महारानी साह ठकुरी फष्टरनरअप र प्रिन्सा कुवँर सेकेन्ड रनरअप भए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगीतमा संञ्चिता लुईटेल (अभिनेत्री), इन्दु थापा (प्रिन्सिपल –वेलोर इन्टरनेशनल एकडेमी), अशोक पाण्डे ( प्रिन्सिपल–सेमरक निस्ट स्कुल), रजना श्रेष्ठ ( प्रिन्सिपल– बालबाटिका स्कुल), संजिव महर्जन (निर्देशक –वेभ म्यागजिन), चन्द्र प्रसाद ताजपुरिया ( प्रिन्सिपल ¬–प्रगती प्रभात एकडेमी) लगायत प्रतियोगीताको निर्णयकमा रहेका थिए ।
विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए । डान्स भने संउुक्त स्थापितको थियो ।

प्रतियोगी अभिनय, नृत्य, व्यक्तित्व विकाश, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षणसहित फाइनल स्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् । प्रतियोगीताको शिर्ष, फष्ट रअनर अप र सेकेन्ड रनर अपले क्रमस १० हजार ५ हजार ३ हजार नगदका गिफ्ट भौचरका अलवा अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा सहभागिको अवसर समेत प्राप्त गरेका छन् । गिफ्ट भौचर एम्वियन्स लाउन्चको तर्फबाट प्राप्त भएको थियो ।

Previous Post

राजेश पायलको स्वर, सुधाको शब्दमा रहेको ‘ख्याल ठट्टा’  सार्वजनिक ( भिडियो )

Next Post

स्वस्तिमा खड्काले ‘भष्मे डन’ खेल्ने

Next Post
स्वस्तिमा खड्काले ‘भष्मे डन’ खेल्ने

स्वस्तिमा खड्काले ‘भष्मे डन’ खेल्ने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal