Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सक्किगोनीकी रक्षा रोमान्टिक भएपछि (भिडियो)

नेपाल ओके by नेपाल ओके
२९ कार्तिक २०७६, शुक्रबार १५:२२
in भिडियो, मनोञ्जन
0
सक्किगोनीकी रक्षा रोमान्टिक भएपछि (भिडियो)
24
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

सक्किगोनीकी रक्षाको रोमान्टिक गीत रिलिज (भिडियो)
चर्चित हाँस्य सिरियल सक्किगोनीकी चर्चित कलाकार रक्षा श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो सार्वननिक भएको छ । ‘माया मोहनी’ बोलको गीत गायक तथा संगीतकार मानशी किरणको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक रोमान्टिक ‘माया मोहनी’ गीतमा मानशी किरण र गंगा गजमेरको स्वर रहेको छ ।

बिष्णु इन्शान मगरको शब्द रहेको गीतमा गायक किरणकै संगीत रहेको छ । भिडियोमा रक्षासंगै एन आर बिनोदको अभिनय रहेको छ । जेबिआर सनमले निर्देशन गरेको भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् । भिडियोका सम्पादन उत्तर राना मगर हुन् ।

गायक तथा संगीतकार किरणका यस अघिका गीतमा पनि राम्रो प्रतिक्रिया पाएका थिए । उनि सार्वजनिक ‘माया मोहनी’ गीतबाट पनि राम्रो प्रतिक्रिया पाउँनेमा आशाबादी छन् । त्यस्तै गायिका गंगाले अहिले डान्सिङ गीतले मार्केटमा छाप जमाइरहेता पनि मेलोडी गीतका पनि आफ्नै दर्शक स्रोता भएकाले गीतले राम्रो चर्चा पाउँनेमा आशाबादी रहेको बताइन् ।

Previous Post

अतित सम्झिँदै गाइन् मिलन नेवारले ‘सिन्दूर’

Next Post

बलिउड शैलीको मैथली गीतको भिडियोमा मेलि र बिरेन्द्रको प्रेम र रोमान्स (भिडियो सहित)

Next Post
बलिउड शैलीको मैथली गीतको भिडियोमा मेलि र बिरेन्द्रको प्रेम र रोमान्स (भिडियो सहित)

बलिउड शैलीको मैथली गीतको भिडियोमा मेलि र बिरेन्द्रको प्रेम र रोमान्स (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal