Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विशिष्ट हास्य कालाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सिक्किमको गान्तोकमा अभिनन्दन

रबिन राउत by रबिन राउत
३० असार २०८०, शनिबार १३:०५
in प्रवास, मनोञ्जन, समाचार
0
विशिष्ट हास्य कालाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सिक्किमको गान्तोकमा अभिनन्दन
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

विशिष्ट हास्य कालाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सिक्किमको गान्तोकमा अभिनन्दन गरिएको छ । उहाँहरूलाई नेपाली साहित्य परिषद् सिक्किमले एक विशेष समारोहबीच भानुजयन्तीको अवसर पारेर अभिनन्दित गरेको हो ।

हास्य विधाका ‘महासम्राट’ र ‘अद्वीतीय व्यक्तित्व’ भन्दै उहाँहरूलाई विशेष सम्मानपत्र, फूलमाला, दोसल्ला ओढाएर सिक्किम सरकारका, सभामुख, मन्त्री सोनाम लामा, मुख्यमन्त्री पिएस तामाङका राजनीतिक सल्लाहाकार ज्याकव खालिङ नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुंगेललगायतले अभिनन्दन गर्नुभएको थियो ।

तीन चरणमा गरिएको भानुजयन्ती समारोहमा पहिलो चरणमा मुख्यमन्त्री पिएस तामाङले महजोडिलाई खादा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो । तेस्रो चरणको कार्यक्रममा उहाँहरूले गीत गाएर उपस्थिति दर्शकलाई भरपूर्ण मनोञ्जन प्रदान गर्नुभएको थियो । यो समारोहमा नेपालबाट आउनुभएकी गायिका मिलन नेवारले पनि मदनकृष्णलाई गीत गाउन सहयोग गर्नुभएको थियो । मिलनले गीत प्रस्तुत गर्दा दर्शकको वाहवाही बटुल्न सफल हुनुभएको थियो ।

यस्तै यमन श्रेष्ठ र मोहितवंश आचार्यको प्रस्तुतिलाई पनि दर्शकले खुबै रूचाएका थिए । सिक्किमले हरेक वर्ष एक विशेष र भव्य रूपमा भानुजयन्ती मनाउँदै आएको छ । यहाँ यो दिवस राज्य दिवसका रूपमा मनाउने गरिन्छ । यो अवसरमा भारतका अन्य राज्यबाट विशिष्ट साहित्यकार र सर्जकको उपस्थिति रहेको थियो ।

भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको सिक्किमको प्रतिष्ठित पुरस्कार यो वर्ष सिक्किमका वरिष्ठ साहित्यकार थीरूप्रसाद नेपाललाई प्रदान गरिएको छ ।

Previous Post

युनिकाले जितिन एसइइ डान्स च्याम्पियनको उपाधि सहित एक लाख रुपैयाँ

Next Post

अन्नु र मेलिनाको स्वरमा रहेको 'यो तीजको लहर हो' सार्वजनिक ( भिडियो )

Next Post
अन्नु र मेलिनाको स्वरमा रहेको ‘यो तीजको लहर हो’ सार्वजनिक ( भिडियो )

अन्नु र मेलिनाको स्वरमा रहेको 'यो तीजको लहर हो' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal