...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

उमेश श्रेष्ठको लय र देबेन्द्र लामिछानेको शब्दमा दुई बुढी नम्बरी (भिडियो सहित)

रबिन राउत by रबिन राउत
July 15, 2022
in भिडियो, मनोञ्जन
0
उमेश श्रेष्ठको लय र देबेन्द्र लामिछानेको शब्दमा दुई बुढी नम्बरी (भिडियो सहित)
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ असार ३१ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७९ लाई लक्षित गर्दै फरक-फरक स्वादका गीत संगीतहरु सार्बजनिक भइरहेका छन् । सोहि क्रमममा आफ्नै कला संस्कृति र मौलिकको जगेनार्थ उमेश श्रेष्ठ र सलिना मोक्तानको संयुक्त प्रस्तुति “दुई बुढी नम्बरी” भर्खरै सार्बजनिक भएको छ । उनले यस भन्दा अगाडी पनि कहाँको मैच्याङ्ग चिटिक्कै, काभ्रे ढुंगखर्क, लाइरन्छ मनमा डर लगाएतका थुप्रै गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेका छन् ।

प्रस्तुत गीतलाई लय प्रस्तुतकर्ता स्वयम् उमेश श्रेष्ठ र शब्द देबेन्द्र लामिछाने भरेका हुन् भने स्वर जनक लामा, उमेश श्रेष्ठ अर्चना स्याङ्गतान र सलिना मोक्तानको रहेको छ । एक पुरुषको दुईवटा श्रीमती कसरी घर सम्हालेर बस्न सक्छन भन्ने कथावस्तुमा तयार भएको यस गीतको म्युजिक भिडियोमा शिशिर बुढाथोकी, प्रतिक्षा खड्का र अस्मिता रानाको आकर्षक अभिनय देख्न सकिन्छ । 

शिशिर बुढाथोकी द्वारा निर्देशित भिडियोलाई छायांकन दिपक गिरी, लगाएत समुहले गरेको भने सम्पादन कल्पेश बि.क ले गरेका छन् । गीतलाई उमेश कभर मिडिया युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

चलचित्र ‘बिजुली च्याप्टर १’ घोषणा मुकुन भुसाल,बेनिषा हमाल मुख्य भूमिकामा

Next Post

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक

Next Post
समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म 'मिरा'को ट्रेलर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal