Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सशान र बिनयको ‘डन’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२ बैशाख २०७८, बिहीबार १३:३३
in भिडियो, मनोञ्जन
0
सशान र बिनयको  ‘डन’ सार्वजनिक ( भिडियो )
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्यूजिक भिडियोहरु निर्माण गरिरहेका छन । यसै मध्येका एक हुन् राजु कान , अष्ट्रेलियामा रहेर धेरै गीतहरुमा मोडलिङ र निर्देशन गरिसकेका राजुको निर्देशन र अभिनयमा  ‘डन’ गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायकहरु  सशान कंडेल र बिनय कार्कीको स्वर रहेको गीत ‘डन’ मा महेश ज्ञवालीको शब्द र संगीत संगीत रहेको छ  ।

3


गीतको भिडियोमा राजु कान, देव नेपाली ,प्रतिभा महर्जन र हिलारी रावलको  अभिनय रहेको छ  अष्ट्रेलियामै छायांकन गरिएको गीतको भिडियोमा कृष्ण सुबेदीको सिनेमाटोग्राफी , विकास दाहालको  सम्पादन रहेको छ । भिडियोलाई नयाँ नेपाली वर्ष २०७८को अवसर पारेर
ब्ल्याक आइ क्रियसन  ( Black Eye Creation) को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।  ‘डन’ को भिडियो निर्माणमा  एबीसी ग्लोबल एजुकेसन कन्सलटेन्सीले सपोर्ट रहेको छ ।

Previous Post

निमाको 'हेर्देउन मायाले'मा रजनी गुरुङ ( भिडियो )

Next Post

विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा

Next Post
विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा

विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal