Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा ‘उनको प्रिती’ (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२९ भाद्र २०७७, सोमबार ०९:१३
in भिडियो, मनोञ्जन
0
प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा ‘उनको प्रिती’ (भिडियो सहित)
17
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ, स्व. राष्ट्रकवि माधव प्रशाद घिमिरेले २०२४ सालतिर अर्थात आज भन्दा ५३ वर्ष अघि कोरेको ‘उनको प्रिती’ बोलको गित पुन: निर्माण गरिएको छ ।

२०६० सालमा नारायण रायमाझीले संगीत गरेर पहिलो पटक रेकर्ड गरिएको उक्त गितलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उहाँकै सम्झनामा केहि फरक शैलीमा बजारमा ल्याउनु भएको हो ।
लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको यहिँ भदौ २ गते १०१ वर्षको उमेरमा निधन भएको थियो । गित दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई सोधेका थिए- ‘प्रेम गरिन्छ कि हुन्छ ?’ भन्दा हुन्छ भन्दै अगाडी भन्नुहुन्छ ‘संगीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ त्यसैले यो गित तपाईलाई दिँदै छु ।

संगीतकार नारायण रायमाझीलाई ‘उनको प्रिती’ दिँदै स्व. राष्ट्रकवि माधव प्रशाद घिमिरे
रायमाझीका कुनै गित छैनन कि जो नेपालीको मन मुटुमा नबसेका हुन्, उत्कृष्ट गीतका चाङ्गमा यो गीतको पनि विछट्टै स्थान छ । पहिलो पटक २०६० सालमा जगदिश समाल र सपना श्रीले गाउँनु भएको यो गित अहिले भने नेपाल आइडलबाट उदाएका नव गायक प्रविन वेडवाल र रचना रिमालले स्वर दिएका छन् ।

संगीतकार रायमाझी सँग गायक जगदिश समाल र सपना श्री २०६० मा
रिमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितको छायांकन तथा संपादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन र मिक्सिङ क्रमश: बीबी अनुरागी र श्याम श्वेत रसाईलीले गर्नु भएको छ ।
रिमा इन्टरटेनमेन्टको स्टुडियोमा लाईभ रेकर्डिङ गरिएको उक्त गितमा अन्य कलाकारहरु उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन् ।

https://youtube.com/watch?v=3OmzK0ANam8%3Fcontrols%3D0
Previous Post

पानी पिउने बहाना लिएर आए गायक कमल खत्री

Next Post

मलमासको समयमा दम्पतीहरु किन छुटिएर बस्नु पर्छ ?

Next Post
मलमासको समयमा दम्पतीहरु किन छुटिएर बस्नु पर्छ ?

मलमासको समयमा दम्पतीहरु किन छुटिएर बस्नु पर्छ ?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal