Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आठ जना कलाकारले कुटुली नचाउँदै (भिडियो सहित)

रबिन राउत by रबिन राउत
३० असार २०७९, बिहीबार २२:४७
in अन्य, भिडियो, मनोञ्जन
0
आठ जना कलाकारले कुटुली नचाउँदै (भिडियो सहित)
17
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ असार ३० – नेपालि मौलिक लोक दोहोरीका प्यासी मनहरुका लागि केन्द्रित गर्दै भर्खरै मात्र संगीत आश्रम नेपालले एक निकै कर्णप्रिय गीतलाई सार्बजनिक गरेको छ । उक्त गीत गोबिन्द घोरासैनी र शारदा रसाइलीको प्रस्तुतिमा “कुटुली” बोलको रहेको छ । गीत निकै लोभ लाग्दो बनेको छ । सुन्दै बसेको ठाउँबाट उठेर नाचौं नाचौं लाग्ने गीतमा स्वर शारदा रसाइली र गोबिन्द घोरासैनीको रहेको छ । यस गीतलाई लय सिर्जना तथा संगीत संयोजन नारायण दंगालले गरेका हुन् भने शब्द बालचन्द्र घोरासैनी र गोबिन्द घोरासैनीको रहेको छ । 

संगीत आश्रम नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर सार्बजनिक भैसकेको छ । भिडियोमा अनु पराजुली, शारदा रसाइली, गोबिन्द घोरासैनी, लिलाराज बानियाँ, निरज श्रेष्ठ, कोपिला श्रेष्ठ नारायण गोपाली र रोजी दुलालको अभिनय देख्न सकिन्छ । “कुटुली” बोलको गीतलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सरोज शाही र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

‘पानीफोटो’को ट्रेलर सार्वजनिक ,सशस्त्र द्वन्द्वमा बेपत्ता भएको छोरा को कथा

Next Post

रचना र कृष्णको स्वरमा 'मलाई माया' सार्वजनिक ( भिडियो )

Next Post
रचना र कृष्णको स्वरमा ‘मलाई माया’ सार्वजनिक ( भिडियो )

रचना र कृष्णको स्वरमा 'मलाई माया' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal