Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राप्ती गाउँपालिका न्यायीक समितिमा ५८ वटा विवाद उपर छलफल

रबिन राउत by रबिन राउत
३० असार २०७८, बुधबार २१:४४
in समाचार
0
राप्ती गाउँपालिका न्यायीक समितिमा ५८ वटा विवाद उपर छलफल
12
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

राप्ती गाउँपालिका न्यायीक समितिले आर्थिक वर्ष २०७७।७८ मा ५८ वटा विवाद उपर छलफल गराएको छ  ।
राप्ती गाउँपालिकामा न्यायीक समितिले यस आर्थिक वर्षको २०७८ साल असार ३० गते सम्म ४३ वटा विवाद दर्ता भएको र गत वर्षको निरुपण हुन बाँकी विवाद १५ वटा गरि कुल ५८ वटा विवाद उपर छलफल गराई निरुपण गरेको न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीले जानकारी दिनु भएको छ ।
न्यायीक समितिको यस आर्थिक वर्षको असार ३० गते सम्म ३० वटा बैठक बसी मेलमिलापको माध्यम वाट ५८ वटा विवाद सर्ब सम्मतरुपमा निणर्य गरि मेलमिलाप गराईको बताईएको छ ।
राप्ती गाउँपालिकामा न्यायीक समितिले निणर्य कार्यान्वयनमा सहयोग गर्नका लागि २ वटा प्रहरीमा, ९ वटा अदालतमा र २ वटा वडा कार्यालयमा सिफारीस समेत गरिएको छ ।
राप्ती गाउँपालिकामा नेपालको संविधानको धारा २१७ बमोजिमको गाउँपालिकामा एक न्यायिक समिति रहनेछ भन्ने मर्म अनुसार यस राप्ती गाउँपालिकामा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति रहेको छ । समितिमा वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी र वडा नं ७ का वडा अध्यक्ष विद्याशरण चौधरी सदस्य रहनुभएको छ ।
स्थानिय सरकार संचालन ऐनको दफा ४७ को १ र २ बमोजिम आउने विवादहरुमा  राप्ती गाउँपालिकामा मेलमिलापको माध्यम बाट न्याय सम्पादनको काम भैरहेको छ । न्यायीक समितिले काम गर्ने क्रममासहजता ल्याउन आठौ गाउँसभावाट बजेट विनियोजन गरि न्याय सम्पादनका लागि ईजलास, उजुरी प्रशासक, न्यायीक समिति कर्मचारी, तामिलदार, वडा गत रुपमा सुचिकृत मेलमिलाप कर्ता, वडा हरुमा मेलमिलाप केन्द्र स्थापनाको लागि बजेट विनियोजन गरिएको न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिकामा स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७(१)(क) आलीधुर, बाध पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्वन्धि २ वटा, दफा ४७(१)(घ) ज्याला मजुरी नदिएको सम्वन्धि २ वटा, दफा ४७(१)(च) जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेका सम्वन्धि २ वटा, दफा ४७(१)(छ) नाबालक छोरा छोरी वा पति-पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको सम्वन्धि ३ वटा, दफा ४७(१)(ज) वार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्वन्धि १ वटा, दफा ४७(१)(ठ) कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुदै आएको बाटो, वस्तुभाउ सम्वन्धि १ वटा, दफा ४७(२)(क) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको सम्वन्धि १२ वटा, दफा ४७(२)(ख) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको, सम्वन्धि ११ वटा, दफा ४७(२)(ग) पति-पत्नीबीचको सम्बन्ध विच्छेद, सम्वन्धि १७ वटा, दफा ४७(२)(घ) अङ्भङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिटसम्वन्धि १ वटा, दफा ४७(२)(ङ) गाली बेइज्जती सम्वन्धि २ वटा, दफा ४७(२)(च) लुटपिटसम्वन्धि १ वटा, दफा ४७(२)(झ) अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्वन्धि १ वटा, र नागरिकता को हक सम्वन्धि २  वटा कार्यसम्पादन तथा दर्ता भएका विवादहरुको संख्या रहेको न्यायीक समितिका कर्मचारी एवं संचार संयोजक तिर्थराज ज्ञवालीले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिका न्यायीक समितिमा दर्ता भएको ३५ दिन भित्रै निणर्य भएका विवादको संख्या २५, दर्ता भएको ३५ दिन पछि निणर्य भएका विवादको संख्या ३३ रहेको छ ।  समितिको निणर्य चित्त नबुझी पुनरावेदन गएका विवादको संख्या १ रहेको न्यायीक समितिका कर्मचारी एवं संचार संयोजक तिर्थराज ज्ञवालीले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिका क्षेत्रमा विगतमा विभिन्न संघ संस्था बाट मेलमिलाप कर्ताको तालिम लिई साविक लालमटिया र सिसहनिया गाँउ विकास समितिमा काम गर्दै आउनु भएका वडा नं १ देखी ९ सम्मका मेलमिलाप कर्तामध्य योग्यता पुगेकालाई मेलमिलाप सम्वन्धि नियमावली २०७० अनुसार पुर्नःताजगी तालिम दिई सुचिकृत गर्ने समेत निणर्य गरिएको बताईएको छ ।

Previous Post

प्रदेश १ मा ४३९ संक्रमित थपिए

Next Post

लालज्योती भन्दै पूर्वेली भाका लिएर आए गँगप्रसाद

Next Post
लालज्योती भन्दै पूर्वेली भाका लिएर आए गँगप्रसाद

लालज्योती भन्दै पूर्वेली भाका लिएर आए गँगप्रसाद

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal