Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राजेशको निर्देशनमा निर्मलको जुटौं अबको आयो भिडियो

रबिन राउत by रबिन राउत
२ फाल्गुन २०७७, आईतवार २१:१६
in भिडियो, मनोञ्जन
0
राजेशको निर्देशनमा निर्मलको जुटौं अबको आयो भिडियो
54
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, २८ माघ
हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत जुटौं अब त उठौं अब तको भिडियो दर्शकमाझ आएको छ । निर्मलले यो गीतको रेकर्ड पनि अमेरिकाको क्यालिफोर्नियाँमा गरेका हुन् । गीतको रेकर्डिस्ट मुस्कान बलमपाकी हुन् ।
यो गीतमा संगीत पनि निर्मलकै रहेको छ । गीतको रचना गीता बजगाईंले गरेकी हुन् । गीतको संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका हुन् ।
यो गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक एवम् चलचित्र निर्देशक राजेश थापाले गरेका हुन् । थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । मुलत भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा यो गीत तयार गरिएको हो । त्यो भूभाव नेपालको हो भनेर भिडियोमा निर्देशक थापाले उठान र पुष्टी गरेका छन् ।
यो गीतको भिडियोलाई नगेन्द्र राईले छायाँकन गरेका हुन् । भिडियो नृत्य कोरियोग्राफी पनि राईकै हो । जसमा किशोर खनालको सम्पादन रहेको छ । यो गीतको भिडियोलाई विकल्प फाउन्डेसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतको भिडियोमा नेपालका विभिन्न सम्पाद, संस्कृति, प्राकृतिक सुन्दता, भेषभुषा, नृत्य प्रस्तुत गरिएको छ । देशभक्ति यो गीतको भिडियो पनि थापाले त्यत्तिकै आकर्षक बनाएका छन् ।
यस अघि नेपाल टेलिभिजनमा श्रष्टा आवाज कार्यक्रम निर्माता प्रस्तोताको रुपमा रहँदा निर्देशक राजेश थापाले ४४ वटा राष्ट्रिय भाव तथा जागरण गीतहरुको म्युजिक भिडियो निर्माण गरेका थिए । त्यसपछि पनि उनी यस्ता राष्ट्रिय भाव तथा जागरण गीतको भिडियो निर्देशनमा छन् । अन्य फुटकर एक दर्जन म्युजिक भिडियो निर्देशन गरेका थापाले यसपटक यो देशभक्ति भावको गीतको भिडियो ल्याएका हुन् ।

Previous Post

गोपाल लोहारको शब्दमा 'नरहे यो जिन्दगी' सार्वजनिक ( भिडियो )

Next Post

प्रणय दिवसमा डा. डि आरले ल्याए कफी लभ

Next Post
प्रणय दिवसमा डा. डि आरले ल्याए कफी लभ

प्रणय दिवसमा डा. डि आरले ल्याए कफी लभ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal