चलचित्र ‘दिमाग खराब’ को सफलतापछि निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का यती खेर दिमाग खराब चलचित्रको प्रदर्शनमा सहभागी हुन अष्ट्रेलियामा छन् । यि दम्प्ती चलचित्रको प्रदर्शनमा सहभागी हुँदै सिड्नीमा घुमघाम र रमाइलो पनि गरिरहेका छन ।

अभिनेत्री स्वस्तिमा खड्काले इन्स्टाग्रामबाट उनले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन् । जहाँ उनलाई बिकिनी अवतारमा देख्न सकिन्छ । बिकिनीमा उनी हट देखिएकी छन् यो समयमा अष्ट्रेलियामा गर्मी धेरै छ । गर्मी छल्न अष्ट्रेलियाको समुन्द्री तटमा स्वस्तिमा बिकिनी अवतारमा रमाइरहेकी छीन ।

चलचित्र ‘दिमाग खराब’ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन भने स्वस्तिमाले ग्रामिण गृहणीको भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा स्वस्तिमा सँगै दाँयाहङ राइ ,खगेन्द्र लामिछने , अर्पण थापा ,विजय बराल ,सुमन कार्की लगायत कलाकारको अभिनय रहेको छ् ।


>









Discussion about this post