Date
शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

खस देउडा भाकामा ‘लडाई पहिचानको’ को ‘बैशालु जोवन भइगो ढलमल’ सार्वजनिक

रबिन राउत by रबिन राउत
२७ आश्विन २०८२, सोमबार १४:२२
in प्रदेश नं १, भिडियो, मनोञ्जन
0
खस देउडा भाकामा ‘लडाई पहिचानको’ को ‘बैशालु जोवन भइगो ढलमल’ सार्वजनिक
14
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक सन्देश बोकेको बहुप्रतिक्षित चलचित्र ‘लडाई पहिचान को’को दोस्रो गीत ‘बैशालु जोवन भइगो ढलमल’ सार्वजनिक गरिएको छ । आकर्षक शब्द, मधुर स्वर र लयात्मक संगीतले सुसज्जित उक्त गीतमा प्रताप दास र बबिना किराँतीको स्वरले जीवन भरेको छ भने भिम बस्नेतले शब्द र संगीत दुबैमा आफ्नो सृजनात्मकता प्रस्तुत गरेका छन्।

गीतको भिडियोमा करिष्मा मानन्धर, धिरेन शाक्य र रोशन शर्माको दमदार अभिनय देख्न सकिन्छ। रोमान्टिक स्वादमा तयार गरिएको भिडियोले चलचित्रको कथा र भावनालाई झल्काउने प्रयास गरेको छ। उत्कृष्ट छायांकन, रंग संयोजन र अभिनयले भिडियोलाई अझै प्रभावकारी बनाएको छ। भिम लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘लडाई पहिचानको’ आगामी मङ्सिर ५ गतेबाट अलनेपाल प्रदर्शनमा आउने भएको छ।

सामाजिक पहिचान, संघर्ष र आत्म–स्वाभिमानको कथा बोकेको यस चलचित्रमा नेपाली समाजको विविधता र मनोभावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। चलचित्रमा प्रशान्त तामाङ, करिष्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, रोशन शर्मा, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पण्डित, किशोर सम्बाहाम्फे, सुवास तामाङ, पर्शुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिष्ट, दिनेश कोइराला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्रका निर्माता भिम लामा, रामजी बिष्ट, दिलु सुब्बा र उमेश तामाङ हुन्।

 कथा र स्क्रिनप्ले भिम लामा, सरोज केसी र रमेश डी. कौशिकले लेखेका हुन्। चलचित्रको सिनेमाटोग्राफी मदन कास्यप घिमिरेले गरेका छन् भने सम्पादन रमेश डी. कौशिकले सम्हालेका छन्। एक्सनमा देवकुमार महर्जनको संयोजन रहेको चलचित्रमा कोरियोग्राफी मणीकुमार लिम्बू र सानुराजा थेगिमले गरेका छन्। आकर्षक गीत, दमदार कथा र अनुभवी कलाकारहरूको सहभागितासँगै ‘लडाई पहिचानको’ नेपाली चलचित्र क्षेत्रमा फरक पहिचान बनाउन सक्षम हुने विश्वास लिइएको छ।

Previous Post

चलचित्र ‘परान’ को टिजरमा कवि नवराज पराजुलीको कविता

Next Post

‘मैझारो’ को ट्रेलर सार्वजनिक, चलचित्रमा धीरज ,मिरुना , दिया र दयाहाङ राई पनि

Next Post
‘मैझारो’ को ट्रेलर सार्वजनिक, चलचित्रमा धीरज ,मिरुना , दिया र दयाहाङ राई पनि

‘मैझारो’ को ट्रेलर सार्वजनिक, चलचित्रमा धीरज ,मिरुना , दिया र दयाहाङ राई पनि

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal