Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

उषा र आशिषको ‘सुन प्रिय’को चर्चा, हेर्नुहोस् यो रमाइलो भिडियो

रबिन राउत by रबिन राउत
२७ आश्विन २०७८, बुधबार २२:५५
in भिडियो, मनोञ्जन
0
उषा र आशिषको  ‘सुन प्रिय’को चर्चा, हेर्नुहोस् यो रमाइलो भिडियो
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।घुुम्ने, रमाउने उमेरका युवा युवतीहरुको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा पर्नेहरुको कथालाई नजिकबाट देखाइएको भिडियोमा सुन्दरी मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे, बिनु गुरुगं र नवराज बस्नेतको अभिनय देख्न सकिन्छ ।

रुमु न्यौपाने र अमृत भुजेलको शब्द शृजना रहेको सुन प्रियमा गायक सन्जिव स्वयमकै संगीत सृजना रहेको छ । जसको एरेन्ज र मिक्सिगं एण्ड मास्टरिगं शैलेन्द्र मान प्रधान ९बाबु०ले गरेका हुन् । सोबित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायांकन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन् । भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन् ।

Previous Post

साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने घोषणा

Next Post

निरुको ‘माया मेरी’मा सुधिर र उषाको रोमान्स

Next Post
निरुको ‘माया मेरी’मा सुधिर र उषाको रोमान्स

निरुको ‘माया मेरी’मा सुधिर र उषाको रोमान्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal