Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘घर ज्वाइँ’मा दयाहाङ र मिरुनाको जोडी

रबिन राउत by रबिन राउत
२८ श्रावण २०८०, आईतवार १९:२२
in मनोञ्जन, समाचार
0
‘घर ज्वाइँ’मा दयाहाङ र मिरुनाको जोडी
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी फेरी नयाँ चलचित्रमा अनुबन्धित भएका छन । चलचित्रको नाम हो घरज्वाइँ’ । अनिल बुढामगरको निर्देशनमा बन्न लागेको चलचित्रमा दयाहाङ र् मिरुना सँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल र राज थापाको अभिनय रहनेछ ।

घरज्वाइँ बस्ने युवकको कथामा बन्ने चलचित्रको छायांकन पूर्वी रुकुममा गरिने छ् भने आगामी माघ दोस्रो सातादेखि छायांकन सुरु हुनेछ । जीएम मुभिज प्रोडक्सन प्रालिको प्रस्तुति रहेने ‘घरज्वाइँ’ निर्माता जनक घर्ती मगर हुन् भने लेखन निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको रहेको छ ।

चलचित्र ‘कबड्डी ४’ र ‘जारी’को ‘रेकर्डब्रेक’ सफलतापछि दयाहाङ र् मिरुनालाई लिएर चलचित्र बनाउनेको डोडनै चलेको छ् । केही हप्ता अगाडि मात्रै ‘रंङ्गेली ग्याङस्टार’अनुबन्धित भएका थिए । ‘नाङ्गो गाउँ’ यही भदौ बाट प्रदर्शमा आउँदै छ् ।

Previous Post

इलामैको चिया बगानमा जंग र नग्मा श्रेष्ठको रोमान्स

Next Post

नयाँ वर्षमा रामबाबु गुरुङको ‘डिग्री माइला’ आउँदै

Next Post
नयाँ वर्षमा   रामबाबु गुरुङको ‘डिग्री माइला’ आउँदै

नयाँ वर्षमा रामबाबु गुरुङको ‘डिग्री माइला’ आउँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal