Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनियताको शपथ

रबिन राउत by रबिन राउत
२९ असार २०७८, मंगलवार २३:१९
in राजनीति, समाचार
0
नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनियताको शपथ
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार राति ८ बजेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति थियो । शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुभएन ।

संवैधानिक इजलासको फैसला अनुसार राष्ट्रपति भण्डारीले कांग्रेस संसदीय दलका नेता देउवालाई मंगलबार नै प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिनिधि सभाको दोस्रो ठूलो दल कांग्रेस संसदीय दलका नेता देउवा पाँचौ कार्यकाल प्रधानमन्त्री हुनुभएको हो ।

पहिलो कार्यकाल
२०५२ भदौदेखि २०५३ फागुनसम्म

दोस्रो कार्यकाल
२०५८ साउनदेखि २०५९ असोजसम्म

तेस्रो कार्यकाल
२०६१ जेठदेखि २०६२ माघसम्म

चौथो कार्यकाल
२०७४ जेठदेखि २०७४ फागुनसम्म

पाँचौ कार्यकाल
२०७८ असारदेखि

Previous Post

विपक्षी गठबन्धनको निर्णय–‘देउवाको नेतृत्वमा संयुक्त सरकार’

Next Post

नवनियुक्त चार मन्त्रीको शपथ

Next Post
नवनियुक्त चार मन्त्रीको शपथ

नवनियुक्त चार मन्त्रीको शपथ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal