Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका सुनिता थेगीमको ” ए माच्छी जालैमा ” सार्वजनिक

रबिन राउत by रबिन राउत
३० बैशाख २०७८, बिहीबार २१:५२
in भिडियो, मनोञ्जन
0
गायिका सुनिता थेगीमको ” ए माच्छी जालैमा ” सार्वजनिक
17
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

बैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलयान भए पनि गीत संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागो को प्रस्तुतिमा पुर्बेली गीत ” ए माच्छी जालैमा ” स्टुडियो भिडिओ रिलिज भएको छ । गीतको शब्द दिपेन्द्र खड्काले लेख्नु भएको हो भने गीतको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ । गीत लाई गायक तथा संगीतकार कृष्ण भक्त राई ज्युले संगीत एरेन्ज गर्नु भएको छ। मेल स्वर सन्तोष फागोको रहेको छ भने।  फिमेल स्वमा चर्चित गायीका सुनिता थेगिमले दिनु भएको छ । मुस्कान मुकारुङ्गको मिक्सिंग मास्टर रहेको छ । स्टुडियो द्वय किङ्ग स्टुडियो र सेवा रेकर्ड स्टुडियो मा छायांकान र रेकर्डको काम सम्पन्न गरिएको छ ।  फिमेल स्वरको मिक्सिंग मास्टर मुस्कान मुकारुङ्गले गर्नु भएको हो भने मेल स्वर क्बेज स्टुडियोमा रेकर्डर पाउल चेरिन ले गरेका हुन् भने भिडिओ बिरेन मादेन ले खिचेका हुन् ।  सिमिक्लुंग दर्पण युट्युब च्यानल बाट गीत प्रसारण गरिएको छ। गीतको सम्पादन मनोज राईले गरेका हुन् ।

Previous Post

प्रदेश १ मा आज १ हजार ३९ संक्रमित थपिए

Next Post

२४ घण्टामा २१४ जनाको कोरोनाले मृत्यु , ८९६० जना संक्रमित

Next Post
प्रदेश १ मा आज २१ संक्रमित थपिए

२४ घण्टामा २१४ जनाको कोरोनाले मृत्यु , ८९६० जना संक्रमित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal